साझा बिसौनी संवाददाता सुर्खेत, २५ कार्तिक । सुर्खेतमा कुखुरा ओसार्ने गाडीमा काठ तस्करी हुने गरेको रहस्य बाहिर आएको छ । कुखुरा र दाना ओसार्न प्रयोग हुने गाडीमा काठ तस्करी...

साझा बिसौनी संवाददाता सुर्खेत, २४ कार्तिक । सुर्खेतका उद्योगी तथा व्यवसायीहरूले लगानीमैत्री वातावरण नभएको गुनासो गरेका छन् । चर्को ब्याजमा लिइएको ऋणबाट व्यवसायमा लगानी गर्दा त्यो सुरक्षित नभएको उनीहरूको...

साझा बिसौनी संवाददाता सुर्खेत, २४ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले कांग्रेसले अब हुने निर्वाचनमा आफू विजयी भएमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास गर्ने...

साझा बिसौनी संवाददाता सुर्खेत, २४ कार्तिक । सुर्खेत निर्वाचन क्षेत्रनम्बर दुई अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार यामलाल कँडेलले सुर्खेतलाई प्रदेश नं. ६ को राजधानी बनाउने एजेण्डा नै नेकपा एमाले...

थीरबहादुर शाही भारतीय सेनामा कार्यरत थिए । समय समयमा बिदा मिलाएर नेपाल आइरहने उनी असल जीवनसाथी भेटाएपछि विवाह गर्ने सोचमा थिए । उनी आफ्नी दिदी लक्ष्मी मल्ललाई भेट्न गइरहन्थे...

पृथ्वीबहादुर सिंह खेतीपाती गर्दा बिहानदेखि जाँड खाने बानी बस्यो । उहाँको कुराले मेरो मनलाई छोयो । आजकालका युवाहरू कोही पनि खेतीपाती पशुपालन गर्न मन नपराएर बरु सानो तिनो व्यापार...

डिलप्रसाद शर्मा सुर्खेत, २३ कार्तिक । वीरेन्द्रनगर–१० निवासी लक्ष्मी चौधरीलाई (नाम परिवर्तन) श्रीमान्ले वास्ता गर्न छोडे । परिवारले घरमासमेत बस्न दिएनन् । उनको पीडा सुनिदिने कोही भएनन् । जीवनदेखि...

साझा बिसौनी संवाददाता सुर्खेत, २३ कार्तिक । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण गर्न बनेको ऐनलाई कार्यान्वयन गर्न सरोकारवालाले आग्रह गरेका छन् । सरकारले विगतमा थुप्रै ऐन निर्माण गरेको भए...

साझा बिसौनी संवाददाता सुर्खेत, २३ कार्तिक । निर्वाचनको मिति नजिकिदैं गर्दा प्रशासनले हतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कानुन अनुसार अनुमति लिएर हतियार राखेका व्यक्तहरूलाई...

एकपटक अवसर दिनुस्ः रावत

साझा बिसौनी संवाददाता सुर्खेत, २३ कार्तिक । सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज रावतले मतदाताहरूसँग यसपटक आफूलाई अवसर दिन आग्रह गर्दै जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता...

सुर्खेत, २३ कार्तिक । (साबिस) बाम गठबन्धनको चिंगाड गाउँपालिकास्तरीय संयुक्त अगुवा कार्यकर्ता भेला चिङ्गाडको ढाँडखेतमा सम्पन्न भएको छ । भेलाले आसन्न निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेद्वारहरूलाई अत्यधिक बुहमतले बिजय...

सुर्खेत, २३ कार्तिक । (साबिस) वीरेन्द्रनगरस्थित जुम्लारोडमा रहेको एक पुस्तक पसलमा आगलागी हुँदा झण्डै दुई करोड बढीको क्षती भएको छ । बिहिवार बिहान पौने २ बजे जुम्लारोडमा रहेको जयलक्ष्मी...