साझा बिसौनी संवाददाता सुर्खेत, १७ मंसिर । बिहीवार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ । दोस्रो चरण अन्तर्गत सुर्खेतमा हुन लागेको निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन...

देवी भट्टराई जिल्ला समन्वय समिति सुर्खेतका उपसंयोजक हुन् । वि.सं. २०३४ साउन १६ गते बुबा मोतिप्रसाद आचार्य र आमा पविसरा आचार्यको कोखबाट लेकवेशी नगरपालिकाको दशरथपुरमा उनको जन्म भएको हो...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ मंसिर । नागरिकले गोप्य मतदानबाट आफूले रोजेको प्रतिनिधि चुन्न पाउने अधिकार हो, निर्वाचन । तर दृष्टिविहीन भएका नागरिकहरू भने गोप्य मतदानको अधिकारबाट वञ्चित हुँदै...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ मंसिर । वीरेन्द्रनगरस्थित वडा नम्बर १ मा रहेको कृष्ण सामुदायिक वन उपभोक्ता समूहले आफ्नो नयाँ भवन निर्माण गरेको छ । समूह स्थापना भएको करिब...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ मंसिर । दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको माहोल तात्तिएको छ । दलहरूका बीचमा चुनाव प्रचारको होडबाजी छ । भडकिलो प्रचारसँगै उम्मेदवारहरू भोट माग्न...

शुभकामना

नारायणविक्रम जिसी हाम्रो देशमा आज फेरि अर्को महासंग्राम हुँदैछ । त्यसमा सयौं नेपालीहरू होमिदै छन् । जनताका ठेकेदारहरू अहोरात्र लागिरहेका छन् । ठेक्का सकार गर्नका लागि घटाघटमा जनता माझ...

सुर्खेत, १४ मंसिर । लेखफर्सा, सुर्खेतका रामसिंह थापालाई लाग्छ, नेताहरूको काम भनेको भोट माग्ने हो, यसका लागि जनताको आँखामा छारो हाल्ने काम मात्र गर्छन् । उनी भन्छन्, ‘चुनाव आउँदा...

आगलागी पीडितलाई सहयोग

सुर्खेत, १४ मंसिर । गत कार्तिक २२ गतेको आगलागीबाट पीडितलाई राहत रकम हस्तान्तरण गरिएको छ । नेपाल औषधि व्यवसायी संघ सुर्खेतले एक कार्यक्रमकाबीच बिहीवार रोशन ड्रग हाउसका सञ्चालक रोशन...

सुर्खेत, १४ मंसिर । गोर्खाज फाइनान्स लिमिटेडको १९ औं शाखा सुर्खेतमा उद्घाटन गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बिहीवार एक कार्यक्रमकाबीच शाखा उद्घाटन गरेका हुन्...

साझा बिसौनी संवाददाता सुर्खेत, १४ मंसिर । जिल्लाभर निर्वाचन केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि दुई दिने प्रशिक्षण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको...

सुर्खेत, १२ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचना नजिकिदैं गर्दा जिल्लामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्लामा रहेका उप–सचिव, नायव सुब्बा,...

इन्द्रबहादुर रोकाया नेपालमा धेरै लामो समयको पर्खाइपछि नेपाली जनताले आफ्नो प्रतिनिधि आफै छान्ने अवसर पाएक छन् । वर्तमान नेपालको राजनीतिमा नेपाली जनताका जनप्रतिनिधिहरू जनताको सेवाभन्दा पनि आफ्नो स्वार्थ पूरा...