साझा बिसौनी संवाददाता सुर्खेत, ९ पुस । बालविवाह रोक्ने महाअभियानलाई सुर्खेतमा तीव्र पारिएको छ । सुर्खेतबाट सुरु भएको ‘छोरीका निम्ती स्वर्णीयम नेपाल–महाअभियान’ लाई सफल बनाउन अभियन्ताहरू लागिरहेका छन् ।...
सुर्खेत, ९ पुस । अमरज्योती नमूना माध्यामिक विद्यालय नेवारे कक्षा १० मा अध्ययनरत विपना थापाले भक्तपुर दरबारबारे कितावमा पढ्दै आएकी थिइन् । पुस्तकका पानामा मात्रै फोटो देखेकी थापाका लागि...
सरस्वती बस्नेत श्री कृष्ण संस्कृत तथा साधारण मावि ईत्राममा कार्यरत शिक्षक हुन् । उनी शिक्षण पेशा बाहेक समाजिक काममा पनि उत्तिकै सक्रिय छन् । वि.सं. २०२८ साल माघ ४...
मुना हमाल सुर्खेत, ८ पुस । बराहताल–५ सालघारीका टोपबहादुर आले विगतका वर्षहरूमा रोजगारीका लागि भारत पुग्थे । भारतमा मजदुरी गरेर कमाएको पैसाले उनको घर खर्च चल्दै आएको थियो ।...
साझा बिसौनी संवाददाता सुर्खेत, ८ पुस । सबै घरमा शौचालय र खानेपानी उपलब्ध छ । विद्यालय उमेरका सबै बालबालिकाहरू नियमित विद्यालय जान्छन् । कसैको घरमा निरक्षर सदस्य बाँकी छैनन्...
कालिकोट, ८ पुस । (साबिस) कालिकोटमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । प्रहरीको गोली लागेर शुक्रवार एक म्यादी प्रहरीको ज्यान गएपछि स्थानीय र म्यादी...
सुर्खेत, ८ पुस । वीरेन्द्रनगरको बसपार्क नजिकै रहेका पसलहरूमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । शुक्रवार राती पौने १० बजे आगलागी हुँदा झण्डै आधा दर्जन पसलहरू नष्ट भएका...
सुर्खेत, ८ पुस । प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको काँक्रेविहारको पुनर्निर्माण जारी छ । पुरातत्व विभागका अनुसार अबको एक वर्षभित्र निर्माणको काम सम्पन्न हुने गरी काम भइरहेको छ ।...
प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमार्फत् जनताले नयाँ सांसद पाएका छन् । मतपरिणामपछि अधिकांश सांसदहरू राजधानी काठमाडौंतर्फ लागेका छन् । निर्वाचनअघि जनतालाई विभिन्न आश्वासन बाँडेका सांसदहरूले अब ती आश्वासन पूरा गर्लान्...
भत्ता माग्दा मारिए म्यादी प्रहरी सुर्खेत, ७ पुस । निर्वाचन शान्तिपूर्ण गराएको भन्दै जिल्ला प्रहरी कार्यालयले अविर लगाएर उनीहरूको विदाई ग¥यो । कालिकोटमा शुक्रवार बिहान खुशीसाथ हात मिलाएर विदा...
श्रवणकुमार आचार्य तिमी जन्मने बेलामा तिम्रो आमाको शरीरबाट कति रगत खेर गएको थियो, थाहा छ तिमीलाई ? सोधेका छौ, आमासँग यो कुरा ? त्यतिबेला भएको अस्पटिपनको महसुस गरेका छौ...
भौगोलिक विकटता, युवाविहीन गाउँ, सरकारी चामलले जग्गा बाँझै सुर्खेत, ६ पुस । गरिबी घटाउने नाममा हरेक वर्ष अरबौं रूपैयाँ खर्च भइरहँदा प्रदेश नम्बर ६ मा सबैभन्दा बढी गरीबी रहेकोे...