सुर्खेत, १ फागुन । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ६ संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सक्रिय राजनीतिमा लागेका व्यक्तिहरूले सञ्चालन गरेका सञ्चारमाध्यमले उनीहरूकै स्वार्थ अनुसार काम गरिरहेको आरोप लगाएका...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ माघ । ‘धैरे ठूलो सपना त बोकेको थिइनँ, सांसदको सामान्य भूमिकामा नै काम गर्छु भन्ने सोचेको थिएँ’ सोमवार वीरेन्द्रनगरमा सम्पन्न प्रदेश सभाको बैठकबाट सभामुखमा...

सुर्खेत, २९ माघ । वीरेन्द्रनगरस्थित हटियाचौकमा बहुआयामिक सार्वजनिक शौचालय प्रयोगमा आएको छ । २३ लाख २३ हजार तीन सय रूपैयाँ लागतमा निर्माण गरिएको शौचालय सोमवारदेखि प्रयोग थालिएको हो ।...

जुम्ला, २८ माघ । पश्चिम नेपालकै सुविधा सम्पन्न र ठूलो अस्पताल सञ्चालनमा आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीन सय शैयाको अस्पताल आइतवारदेखि सञ्चालनमा आएको हो । प्रधानमन्त्री...

सुर्खेत, २८ माघ । आगामी फागुन एक गते लाग्ने शिवरात्री मेलाको अवसरमा सुर्खेतको पर्यटकीय क्षेत्र काँक्रेबिहार क्षेत्र प्रवेश निःशुल्क गरिएको छ । पर्यटकहरूको प्रबद्र्धन र प्रचार–प्रसारका लागि मेलाको अवसरमा...

आधुनिक मानव सभ्यताको विकास कि नदी किनारबाट भएको छ, कि त हिमालको काखबाट । अझ विश्व व्यापारको लिखित इतिहास हेर्ने हो भने पनि सामुद्रिक व्यापार र हिमाली व्यापार आजको...

तीर्थ भण्डारी/भीम सिंजापति दैलेख, २७ माघ । हिँउदको कठ्यांग्रिदो चिसो । त्यसमा पनि खुला आकाशमुनी सत्नुपर्ने बाध्यता । दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकम बजारको सडक छेउमै एक...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ माघ । प्रदेश नम्बर ६ मा प्रदेशसभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । यसअघि सम्पन्न प्रदेशसभाको पहिलो बैठकले भोलि (सोमवार) सभामुखको निर्वाचन...

शेरबहादुर खत्री ‘कञ्चन’ स्वतन्त्र न्यायपालिका भन्नाले सरकार, कुनै पनि निकाय वा पदाधिकारी वा अन्य कुनै पनि व्यक्तिको दबाब वा प्रभावमा नपरी न्यायिक विवादहरूको निरोपण गर्ने न्यायालयलाई बुझ्नुपर्दछ । संवैधानिक...

प्रतिज्ञा थापा यही माघ २४ गते बिहान क्याम्पस जानका लागि म घरबाट निस्कएँ । त्यतिबेला बिहानको साढे ५ बजेका थियो । बाटोमा साथीसँग भेट भयो । हामहरू क्याम्पसतर्फ हँडिरहेका...

शुक्रवारदेखि वीरेन्द्रनगरमा प्रदेशस्तरीय औद्योगिक तथा व्यापार मेला सुरु भएको छ । हरेक वर्ष यस्ता मेला र महोत्सवहरू सञ्चालन हुने गरेका छन् । महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र पर्यटन...

साझा बिसौनी संवाददाता सुर्खेत, २६ माघ । प्रदेश नम्बर ६ को आर्थिक समृद्धिका लागि सुर्खेतमा प्रदेशस्तरीय महोत्सव सुरु भएको छ । प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवको शुक्रवार...