साझा बिसौनी संवाददाता सुर्खेत, १७ भदौ । भदौ १ देखि लागू भएका देवानी र अपराध संहिताको विरोधमा सुर्खेतका चिकित्सकहरू पनि आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको अगुवाइमा आइतवार...
साझा बिसौनी संवाददाता सुर्खेत, १७ भदौ । बालिकाहरूमाथि भइरहेका बलात्कार र हिंसाका घटना रोक्न माग गर्दै नेपाल युवा संस्था सञ्जाल (आयोन) कर्णाली प्रदेशले आइतवार कर्णाली प्रदेश सरकारका सामाजिक विकास...
साझा बिसौनी संवाददाता सुर्खेत, १७ भदौ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले खेलकुदको विकासका लागि सुर्खेतमा बहुआयामिक रंगशाला र हुम्लामा ‘हाइ अल्टिच्यूड कभर्ड हल’ निर्माण गरिने बताएका...
साझा बिसौनी संवाददाता सुर्खेत, १७ भदौ । सुर्खेतका व्यवसायीहरूलाई कर सम्बन्धी प्रशिक्षण दिइएको छ । सुर्खेत उद्योग वाणिज्य संघको समन्वय तथा आन्तरिक राजश्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघको...
लक्ष्मी शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतकी नेतृ हुन् । वि.सं. २०४६ सालपछि राजनीतिमा प्रवेश गरेकी शर्मा तत्कालीन एमालेको जिल्ला कमिटीको पूर्व सदस्यसमेत हुन् । स्व. बुबा ऋषीराम पौडेल...
साझा बिसौनी संवाददाता सुर्खेत, १६ भदौ । सुर्खेतमा पहिलो पटक जिल्लास्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा...
साझा बिसौनी संवाददाता सुर्खेत, १६ भदौ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वास्थ्य बीमा कार्यक्रम सुुरु गरेको छ । सहकारीले सञ्चालन गरेको उक्त स्वास्थ्य बीमा कार्यक्रमको...
सविता जिसी एउटा खुला छलफल । अतिथि दीर्घामा कर्णाली प्रदेशसभाका सांसद, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष लगायतका केही व्यक्ति । कार्यक्रम स्थल जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बराहताल गाउँपालिका वडा नम्बर...
साझा बिसौनी संवाददाता सुर्खेत, १५ भदौ । कर्णाली प्रदेश सरकारले विपन्न र गरीब परिवारलाई लक्षित गरी कार्यक्रम तयार पारेको छ । ५२ प्रतिशत गरिबी हटाउन यस प्रदेशमा विषयगत मन्त्रालयहरूले...
क्रान्ती शर्मा मानव संभावनाको रेखांकन हामीले गर्न थाल्यौं भने युग बित्छ । किनकी हरेक युगले नयाँ मानवको स्वरूप चाहन्छ । चाहे द्वापरयुग होस्, चाहे सत्ययुग र कलियुग यी हरेक...
पञ्चपुरी नगरपालिका–५ सुर्खेतकी अस्मिता खनाल वि.सं. २०५१ साल मंसिर २३ गते बुबा नारायणप्रसाद खनाल र आमा देवीसरा खनालको कोखबाट जन्मिएकी हुन् । बाल्यकालमै आमाबुबा गुमाएकी अस्मिताका अभिभावक उनका दाई...
साझा बिसौनी संवाददाता सुर्खेत, १४ भदौ । पूर्वी सुर्खेतको दशरथपुर र रामघाट जोड्नका लागि भेरी नदीमा निर्माण गर्ने भनिएको पक्की पुल निर्माण सुरु नहुँदै अलपत्र परेको छ । सडक...