सुर्खेत, १६ मंसिर । (साबिस) कर्णालीका ग्रामीण बस्तीहरूमा खानेपानी अभावको समस्या समाधान गर्न दीर्घकालीन योजना निर्माण गर्नुपर्ने सरोकारवालाले बताएका छन् । वर्षेनी खानेपानी सम्बन्धी समस्या खेप्दै आएका दुर्गम बस्तीहरू...

साझा बिसौनी संवाददाता डोल्पा, १६ मंसिर । डोल्पा जिल्ला कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यको रूपमा चिनिन थालेको छ । जिल्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएसँगै...

हरिमाया शर्मा ‘आशा’ सदियौंदेखि महिला र पुरुषबीचको विभेद कायम छ । इतिहासमा जब मानिसको उदय भयो, महिला–पुरुष समान रूपमा बाँच्दथे । कोही ठूलो–कोही सानो, कोही धनी–कोही गरीब, कोही सभ्य–कोही...

लंका योगी बाल शिक्षा शिक्षक हुन् । उनी वीरेन्द्रनगर–६ स्थित बालविकास केन्द्रमा कार्यरत छिन् । वि.सं. २०३३ साल असोज १५ गते बुबा लालुनाथ योगी र आमा लिलानाथ योगीको कोखबाट...

ठम्मरबहादुर विष्ट संघीयता आफैमा नराम्रो व्यवस्था होइन । आज विश्वमा जति पनि देशमा संघीयताको प्रयोग भइरहेको छ केही देशको उदाहरणलाई हे¥यौं भने मात्र पनि संघीयता कति लोकप्रिय व्यवस्था हो...

साझा बिसौनी संवाददाता सुर्खेत, २८ कार्तिक । गुर्भाकोट नगरपालिका–२ मालारानी सुर्खेतका तोपनारायण गैरेले मकै, धान, कोदो लगायतका बाली भिœयाइसके । वर्षमा दुई बाली फलाउने उनी यतिबेला गहुँ लगाउने तयारीमा...

साझा बिसौनी संवाददाता सुर्खेत, २८ कार्तिक । कर्णालीमा कार्यरत पत्रकारहरूको सुरक्षा प्रदेश सरकारले गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् । पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य...

नगर अध्यक्षमा शर्मा

साझा बिसौनी संवाददाता सुर्खेत, २८ कार्तिक । गैरसरकारी संस्था महासंघ वीरेन्द्रनगर नगर समन्वय समितिको अध्यक्षमा लक्ष्मी शर्मा निर्वाचित भएकी छिन् । नगर समन्वय समितिको प्रथम भेलाले शर्माको अध्यक्षतामा १३...

नेपाल कम्युनष्टि पार्टी (नेकपा) का नेता नवराज रावत प्रतिनिधिसभा सदस्य पनि हुन् । सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रावतले यसअघि तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सचिव...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ कार्तिक । कर्णाली प्रदेश सरकारले बजेट पारित भएको चार महिनापछि मात्रै सांसदहरूलाई रातो किताब वितरण गरेको छ । सबै मन्त्रालयका योजनागत बजेटको विवरणसहितको रातो...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ कार्तिक । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत अब प्रदेश सरकारको मातहतमा सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको रूपमा स्वास्थ्य सेवा सञ्चालन गरेको अस्पतालले...

साझा बिसौनी संवाददाता दैलेख, १३ कार्तिक । विभिन्न समयमा बालिकाहरू यौन दुव्र्यवहार र बलात्कार लगायतका हिंसाको सिकार भइरहेका बेला दैलेखका बालिकाहरू यौन दुव्र्यवहार र बलात्कारविरुद्ध अभियानमा जुटेका छन् ।...