साझा बिसौनी संवाददाता सुर्खेत, ३ माघ ।  वीरेन्द्रनगरमा सञ्चालन भएको राष्ट्रिय पर्यटन, कृषि तथा लघुउद्यम महोत्सव सम्पन्न भएको छ । पर्यटन विकास मञ्च सुर्खेतले आयोजना गरेको महोत्सव आइतवार सम्पन्न...

साझा बिसौनी संवाददाता सुर्खेत, ३ माघ ।  यस दैनिकका सम्पादक ललितबहादुर बुढा पुरस्कृत भएका छन् । पर्यटन विकास मञ्च सुर्खेतले यस वर्षको पर्यटन पत्रकारिता पुरस्कारबाट सम्पादक बुढालाई सम्मान गरेको...

साझा बिसौनी संवाददाता मुगु, ३ माघ ।  दुर्गम हिमाली जिल्ला मुगुका गाउँमा ठन्डीसँगै फैलिएको मौसमी रुघाखोकीले दुई सातायता १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वृद्धवृद्धा बढी छन्...

साझा बिसाैनी स‌वाददाता दैलेख, ३ माघ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दैलेखको अध्यक्षमा नरेन्द्र थापा चयन भएका छन् । संघको आइतवार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा...

साझा बिसौनी संवाददाता सुर्खेत, ३ माघ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत अन्तर्गतको सम्पर्क कार्यालय कोहलपुरले घुस लिँदा लिँदै १ नम्बर नापी कार्यालयका सर्वेक्षक जीवच्छलाल यादवलाई पक्राउ...

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । साँझ बिहानको छाक टार्नै मुस्किल पथ्र्यो । जसका कारण रोजगारीका लागि उनका श्रीमान् जयबहादुर कामु मुग्लान् पसे । तर श्रीमान्ले समयमै पैसा...

दिनेश गौतम यत्र तत्र सर्वत्र तपाईंले, मैले र हामी सबैले देखेका छौं परिवर्तन समाजको, गति समाजको र विकास समाजको । हामीले आफनो परिवर्तन आफैंमा मूल्याङ्कन गर्न सकेका छौं ।...

कुटनीतिक चासो

यतिबेला नेपालको राजनीतिक संकट गहिरिदैं गएको छ । मधेस आन्दोलनपछि नेतृत्वले समस्या समाधानका लागि विभिन्न उपायहरू अपनाएको भए पनि निकास आउन सकेको छैन । नाकाबन्दीका कारण जनजीवन नै प्रभावित...

महेश के. भट्टराई कल्पना गरौं । एकछिनको लागि सूर्य बिलाएको छ । चन्द्रमा पनि हराएको छ । पृश्वीमा कतैबाट प्रकाश परेको छैन । अन्धकार छ । हिँड्न खोज्दा अँध्यारोमा...

वार्ता नै विकल्प

अनेक समस्याहरू विद्यमान छन् । जनता कष्टमा छन् । जतिसक्दो जाँडो समस्या समाधान होस् भन्ने पक्षमा आम जनता छन् । तर न नाकाबन्दी पूर्ण रूपमा खुलेको छ न अन्य...

४९ दशमलव २० प्रतिशत विद्यार्थी उतीर्ण २०७२, ३० पुस ।  उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले कक्षा ११ को परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ढाल्ने सपना नदेख्न चेतावनी दिएका छन् । मुलुक नै सङ्कटमा परेको बेला केही...