साझा बिसौनी संवाददाता सुर्खेत, १ पुस । वीरेन्द्रनगरको खजुरास्थित सिद्ध सुस्त श्रवण विद्यालयका सुस्त श्रवण ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्व. समीक्षा आचार्यको स्मृति दिवसको...

वि.सं. १९९८ माघ ३ बुबा कपिलमुनी भट्टराई र आमा हिरादेवी भट्टराईको सन्तानका रूपमा जन्मिएका टंक भट्टराई सुर्खेतमा पत्रकारिता विजारोपण गर्ने व्यक्ति हुन् । उनले आफै सम्पादक रहेर वि.सं. २०३८...

कहालीलाग्दो आत्महत्या, जघन्य अपराध पनि बढी साझा बिसौनी संवाददाता सुर्खेत, २९ मंसिर । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी अपराध हुने गरेको पाइएको छ । प्रदेश राजधानीसमेत रहेको...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ मंसिर । कर्णालीमा एकीकृत बस्ती विकास गरिने भएको छ । दुर्गममा छरिएर रहेका वस्तीलाई एकीकृत गरी समानुपातिक विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले एकीकृत बस्ती...

वीरेन्द्रनगर नगरपालिकाले गरेको एक अध्ययन अनुसार नगरभित्र दैनिक ३१ टन फोहोर उत्पादन हुने गरेको छ । जसमा ५७ प्रतिशत कुहिने फोहोर उत्पादन हुने गर्दछ । बाँकी ४३ प्रतिशत फोहोर...

अध्यक्षमा उप्र्रेती र रावत भिड्ने, नेकपा निकट व्यवसायी रिझाउने कसरत साझा बिसौनी संवाददाता सुर्खेत, २५ मंसिर । सर्वसम्मत् गराउन पूर्व अध्यक्षहरूले गरेको प्रयास असफल भएपछि सुर्खेत उद्योग वाणिज्य संघको...

साझा बिसौनी संवाददाता सुर्खेत, २५ मंसिर । नेपाली कांग्रेस सुर्खेतको जिल्ला समिति विस्तार गरिएको छ । पार्टीको विधान बमोजिम जिल्ला सभापति कमलराज रेग्मीले दुई जना सदस्य जिल्ला समितिमा थप...

साझा बिसौनी संवाददाता सुर्खेत, २५ मंसिर । सेडा फुटसल कपको दोस्रो संस्करण आगामी शुक्रवारदेखि सुरु हुने भएको छ । सुर्खेत एजुकेशनल डेभलपमेन्ट एकेडेमी (सेडा) सुर्खेतको आयोजनामा अन्तरविद्यालयस्तरीय दोस्रो सेडा...

सुर्खेत, २५ मंसिर । (साबिस) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन हुने भएको छ । प्रदेश समितिको आयोजनामा बिहीवारदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन कार्यक्रम...

बागीना साँझ हुँदै

सुर्खेत, २५ मंसिर । (साबिस) बागीना समूह सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित स्थापित बागीनाले बिहीवार बागीना साँझ गर्न लागेको...

वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा वि.सं. २०४२ साल वैशाख ३० गते घरको कान्छो छोराको रूपमा जन्मिएका ज्ञानेन्द्रराज गौतम (समुन्द्र) पेसाले पर्यटन व्यवसायी हुन् । पर्यटन व्यवसाय सँगसँगै समाज सेवालाई समेत अगाडि...

साझा बिसौनी संवाददाता सुर्खेत, २४ मंसिर । डेढ दशक लामो संघर्षपछि सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भयो । पटक–पटकको नागरिक दबाब र आन्दोलनबाट स्थापित विश्वविद्यालय यतिबेला अनेक विवादको केन्द्र बनिरहेको...