साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस । वीरेन्द्रनगर–११ सुर्खेतका टिलबहादुर चुनारा शिवराज कन्ट्रक्सन प्रालिद्वारा सञ्चालन गरिएको गाडीका चालक हुन् । डोजर, स्काभेटरलाई आफ्नो गाडीमा राखेर उनी ग्रामीण भेगसम्म पुग्छन्...
सुर्खेतका शिव संगीत गायक हुन् । नेपाली आधुनिक तथा झ्याउरे गीत गायनमा उनले आफ्नो परिचय बनाएका छन् । वि.सं. २०४५ फागुन ६ गते बुबा कुलमान नेपाली र आमा सीता...
डिल्लीप्रसाद चौलागाइँ नेपालको संविधान २०७२ को भाग ३ धारा ३३ मा रोजगारीको हक सम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ ।’ तर रोजगारीको खोजीमा...
साझा बिसौनी संवाददाता सुर्खेत, २८ पुस । कर्णाली प्रदेश सभाका एक सदस्यले सरकारी आवासमा भाडा तिरेर डेरा गरेको पाइएको छ । रुकुम पश्चिमबाट निर्वाचित सांसद रातो कामीले सरकारी आवासमै...
सीता वली सुर्खेत, २८ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा थारु संग्रहालय स्थापना हुने भएको छ । थारु जातिहरूको संस्कृति संरक्षणका लागि संग्रहालयको स्थापना गर्न लागिएको हो । कर्णाली...
सुर्खेत, २८ पुस । (साबिस) कर्णाली प्रदेशसभाका सदस्य ठम्मर विष्टले सहकारी नै कर्णालीको विकासको आधार रहेको बताएका छन् । मंगलगढी बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभालाई सम्बोधन गर्दै उनले भौगोलिक विकटताले...
साझा बिसौनी संवाददाता सुर्खेत, २८ पुस । सहकारीमार्फत् कर्णाली प्रदेशको विकास गर्न सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न उज्वल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं...
सुर्खेत, २८ पुस । (साबिस) शिवविहार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न १८ औं वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक...
सुर्खेत, २८ पुस । (साबिस) ओयसिस बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा एघार करोड बढी कारोबार गरेको छ । संस्थाको शनिवार वीरेन्द्रनगरमा सम्पन्न ११ औं वार्षिक साधारणसभा दिइएको...
रविकिरण हमाल विद्यार्थी कुनै पनि समाजको चेतनशील, सिर्जनशील र परिवर्तनको संवाहक हो । विद्यार्थी वर्गले नै नागरिक र राजनीतिक अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको वकालत तथा त्यसको...
साझा बिसौनी संवाददाता सुर्खेत, २७ पुस । जिल्लामा बाढीपीडितको तथ्यांकबारे अन्यौलता कायम रहेको छ । २०७१ सालमा गएको बाढीका कारण घरवारविहीन परिवारहरू त्रिपालमुनी बस्दै आएको पाँच वर्ष भइसक्दा पनि...
साझा बिसौनी संवाददाता सुर्खेत, २७ पुस । कर्णाली प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते...