बारीमा राम्रो उब्जनी नहुने र घरखर्च धान्न मुस्किल हुँदा जुम्ला चन्दननाथस्थित रोकायावाडाका भक्त रोकाया मजदुरीका लागि मुग्लान जान्थे । भारतमा मजदुरी गरेर कमाएको आम्दानीले परिवार पाल्नै कठिन हुन्थ्यो ।...
पृष्ठभूमि अनमोल प्राकृतिक सम्पदा सिरानीमा लुकाएर भोक अभाव र विकटताको जाँतोमा पिल्सिदै आएको नेपालको कान्छो हिमाली जिल्ला कालिकोट हो । १७४१ वर्ग कि.मि. मा फैलिएको यो जिल्लामा २३,०१३ घरधुरीका...
प्रदेश नं.७ लाई समग्र नेपालसँग जोड्ने नेपालको सबैभन्दा लामो कर्णाली नदीमा दुई पक्की पुल निर्माण भएका छन् । यिनै पक्की पुलले गर्दा पनि पर्यटकहरूलाई प्रदेश नं. ७ मा भ्रमण...
सुर्खेत जिल्ला । पहिले एक, त्यसपछि दुई, अब जम्मा तीन नगरपालिका । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र सुभाघाट गंगामाला नगरपालिका । वीरेन्द्रनगर नगरपालिकामा वडाहरू थप भए । विभिन्न गाउँ...
जनआन्दोलनको आगोबाट जन्मेको संविधानले थुपै्र सपना पनि जन्मायो । कैयौं सपनाहरू नब्यूँझिदै बिर्सिनु प¥यो । सदियौंदेखिको उत्पीडन, विकटता र गरिबीलाई डाँडो कटाउने सपनाले आन्दोलनको आगो बलेको हो । बहादुर...
सुर्खेत, २८ कात्तिक । साटाखानी–४ बडीपाटीका रणबहादुर खड्काको घर धुलियाविट–भेडावारी सडकको छेउमै छ । आजभन्दा तीन दशकअघि आफ्नै घरआँगनबाट सडक बन्दा उनको खुशीको सीमा नै थिएन । सडक निर्माणको...
साझा बिसौनी संवाददाता सुर्खेत, २ असोज । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिताको तयारी पूरा भएको छ । असोज ७ गतेदेखि १४ गतेसम्म हुने...
साझा बिसौनी संवाददाता सुर्खेत, २ असोज । वीरेन्द्रनगर नगरपालिकाले एक वर्षमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । आइतवार कार्यालयले आव २०७२÷०७३ मा भए गरेका गतिविधिहरूको वार्षिक समीक्षा गोष्ठीको आयोजना...
सुर्खेत, २ असोज । (सबिस) क्रियाशील पत्रकार महिलाहरूको सङ्गठन डब्लूडब्लूजेले आइतवार वीरेन्द्रनगरमा ‘संविधानमा महिलाअधिकार, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संविधान दिवसको अवसर पारेर संगठनले...
साझा बिसौनी संवाददाता (छिन्चु) सुर्खेत, २ असोज । गाउँमा वर्षेनी झाडापखालाको प्रकोप । पाँच वर्षमुनीका बालबालिकाहरू बिरामी भएर हैरान । अस्पतालमा उपचार गराउँदा पनि बचाउन हम्मे–हम्मे । अनेक उपाय...
साझा बिसौनी संवाददाता सुर्खेत, १ असोज । प्रदेश नम्बर ६ मा पर्यटन विकास र सम्भावनाको खोजी सुरु भएको छ । भौतिक पूर्वाधारको अभावमा पर्यटन प्रवद्र्धन हुन नसकेको यो प्रदेशमा...
साझा बिसौनी संवाददाता सुर्खेत, २९ भदौ । मारुती सुजुकी बिक्री गर्दै आइरहेको सीजी मोटोकर्पले यस क्षेत्रका ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सुर्खेतमा सोरुम सञ्चालनमा ल्याएको छ । सुर्खेतमा रत्नलक्ष्मी इन्टरनेशनल...