सेवाग्राहीलाई सास्ती

बगेर फेरि बास काँ बस्छे भेरी लिनुछैन दिनुछैन नाइ किन तेरी–मेरी ? बाघले सिकार मा¥यो हेर तेलपानी चुरेका उकाली फेरो आइजा रेल पनि कानुनी दायित्वसित निभि निकुञ्ज डढेलो सरकारी...

सुर्खेत, २१ फागुन । काँक्रेविहार भग्नावशेषको पुनर्निर्माण आगामी जेठभित्रै सम्पन्न हुने भएको छ । बाह्र वर्षअघि बनाइएको योजना कार्यान्वयन गर्दै आगामी जेठ मसान्तसम्म सम्पन्न गरिसक्ने लक्ष्यसहित अहिले पुनर्निर्माणको कामले...

माला (कविता)

आज फेरि नचाहँदा नचाहँदै चुडिन विवश फूलहरू हजारौं गलाहरूमा सजिएका मालाहरू कहिले नेताजीका चाकडीमा कहिले पण्डितका सेवामा तत्पर मालाहरू… स्वागतमा । एउटा फुलिरहेको फूललाई बोटबाट लुटेर कसैलाई खुशी बनाउन...

प्रस्तावित कर्णाली प्रदेश र यसभित्र बसोबास गर्ने जनताको कृषि विकल्पविहीन, बाध्यकारी, परम्परित पेसा हो । यो क्षेत्रमा विकटता छ । विकासमा पहुँचको अभाव छ । राज्यको प्रमुख कुर्सीमा यस...

सुर्खेत, २० फागुन । नेकपा माओवादी केन्द्र सुर्खेतको जिल्ला सम्मेलन स्थगित भएको छ । यही फागुन २१ र २२ गतेका लागि तोकिएको जिल्ला सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको...

अनेरास्ववियु विजयी

सुर्खेत, २० फागुन । सुर्खेत क्याम्पस शिक्षामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु विजयी भएको छ । शुक्रवार सम्पन्न मतगणनामा अनुरास्ववियुका चक्रबहादुर शाहीको...

पिता लछीराम अधिकारी र माता लिलावती अधिकारीको कोखबाट वि.सं. २०२९ सालमा पश्चिम सुर्खेतको बावियाचौरमा जन्मिएका तिलकराम अधिकारीको बाल्यकाल रमाइलोसँग बित्यो । कान्छा छोराका रूपमा जन्मिएका अधिकारीले बाल्यकालमा दुःखको अनुभव...

सुर्खेत, १९ फागुन । वीरेन्द्रनगर–१६ का पवन नेपालीलाई काम विशेषले हरेक दिन बजार धाइरहनुपर्दछ । आधा घण्टाको दूरीमा रहेको वीरेन्द्रनगर बजार पुगेर घर फर्कदासम्मको सडकको यात्रा उनलाई निकै सकसपूर्ण...

राष्ट्रिय योजना आयोगले केही महिना अघि ल्याएको चौधांै योजना २०७३/०७४–०७५/०७६ ले उत्पादनशील रोजगारीउन्मुख र न्यायपूर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्वारा द्रूत गरिबी न्यूनीकरण गर्दै आर्थिक सामाजिक रूपान्तरण गर्ने उद्देश्य राखेको...

सुर्खेत, १८ फागुन । वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम विश्वविद्यालयको विश्वविद्यालय सभा (सिनेट) प्रधानमन्त्री पुष्पकमल दाहालको क्वाटरमा हुने भएपछि जिल्लामा तीव्र विरोध भएको छ । सुर्खेतमा केन्द्रीय कार्यालय भए पनि राजधानीस्थित...

जिल्लाको शैक्षिक नेतृत्व गर्ने निकाय हो, जिल्ला शिक्षा कार्यालय । सोही कार्यालयको योजना, निर्देशन र नियमनभित्रै रहेर विद्यालयहरूले शैक्षिक गतिविधि सञ्चालन गर्ने गर्दछन् । यतिबेला भने जिल्ला शिक्षा कार्यालय...

सात बजेदेखि मतदान, मतगणना भोलि हुने, शक्ति मापन गर्दै दलहरु सुर्खेत, १७ फागुन । आठ वर्षपछि आज (बुधवार) स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका क्याम्पसमा...