देशैभर निर्वाचनको माहोल छ । राजनीतिक दलहरू आ–आफ्ना योजना, बाचा र प्रतिबद्धतासहितको घोषणापत्र लिएर मतदाताको घरदैलो पुगिरहेका छन् । मत मागिरहेका छन् । घोषणापत्रमा दलहरूले आफ्ना उम्मेदवार निर्वाचित भएपछि...
पूर्वनिर्धारित कार्यतालिकाअनुसार भएको भए १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ को मंसिरमा भइसकेको हुनेथियो । तर त्यसको एक वर्ष बितिसक्दासम्म पनि हुन सकेको छैन । पहिलोपटक तोकिएको समयमा प्रतियोगिता हुन...
कर्णाली प्रदेशका २३.९ प्रतिशत नागरिकहरू अझै निरक्षर छन् । वर्षौेदेखि साक्षरता अभियान सञ्चालन भइरहे पनि प्रदेश पूर्णसाक्षर हुन सकेको छैन । कर्णालीका दुई जिल्ला अझै साक्षर घोषणा भएका छैनन् ।...
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन नभएको भए दुई वर्षपछि मात्रै प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने थियो । तर जेन–जी आन्दोलनका कारण सरकार ढलेर संसद्समेत विघटन भएपछि २०८४...
अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश पूर्वाधार विकासमा पछाडि छ । सडक होस् या विद्युत, खानेपानी होस् या सिँचाइ । शैक्षिकपूर्वाधारदेखि स्वास्थ्य पूर्वाधार विकासको अवस्था कमजोर छ । पूर्वाधार विकासमा पछि परेकै कारण...
प्रतिनिधिसभाको निर्वाचन आउन अब दुई साता मात्रै बाँकी छ । चुनावलाई लक्षित गरेर विभिन्न राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र, बाचापत्र, प्रतिज्ञापत्र वा प्रतिबद्धतापत्र जे–जे नाम दिएपनि...
आइसीसी टि–२० विश्वकपअन्तर्गत नेपालले समूह चरणमा चार खेल्यो । चारमध्ये तीन खेलमा पराजित हुँदा एउटा मात्रै जित हात पा¥यो । अन्तिम खेलमा स्कटल्याण्डलाई पराजित गरेर विश्वकप टुँग्यायो । स्कटल्याण्डसँगको जित नेपालका लागि...
सरकारले पाँच महिनाअघि भूमि समस्यासम्बन्धी आयोग र त्यसअन्तर्गतका जिल्ला समितिहरू खारेज गरेको थियो । उक्त आयोग निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गठन भएको थियो । जेनजी आन्दोलनपछि सुशिला...
बढ्दो सवारी चापलाई व्यवस्थित गर्न कर्णाली प्रदेश सरकारले व्यवस्थित र ठूलो बसपार्क निर्माण योजना ल्याएको केही वर्ष बितिसक्यो । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । आर्थिक वर्ष २०७९÷०८०...
चालु आर्थिक वर्षको सात महिना पूरा भइसकेको छ । तर यो अवधिमा कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन भने सन्तोषजनक देखिएको छैन । पहिलो अर्धवार्षिक समीक्षा पार गरिसक्दा पनि कर्णाली...
२०८१ को मंसिरमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता एक वर्ष बितिसक्दासम्म पनि हुन सकेको छैन । पहिलोपटक तोकिएको समयमा प्रतियोगिता हुन नसकेपछि नयाँ मिति तोकियो । त्यसमा पनि...
चीनको जिओलोजिकल सर्वे कम्पनीले चार हजार मिटरभन्दा बढी गहिराइमा ड्रिलिङ गरेर दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा प्राकृतिक ग्यास रहेको पत्ता लगायो । प्रारम्भिक अध्ययनले एउटै भण्डारणमा एक खर्ब १२...