यसअघि प्रतिनिधिसभा सदस्यका लागि भएका दुईवटै निर्वाचनको नतिजा गठबन्धनमा निर्भर रहे । २०७४ मा तत्कालीन एमाले–माओवादी गठबन्धनसँगको प्रतिस्पर्धामा कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस नतिजाविहीन भएको थियो । २०७९ मा...
वनजंगलको विनाश ब्दो छ । आहाराको कमी हुँदा पछिल्लो समय वन्यजन्तु समस्यामा पर्दै गएका छन् । आहाराको खोजीमा वन्यजन्तु बस्तीहरूमा छिर्न थालेका छन् । पछिल्लो समय निर्माण भइरहेका भौतिक...
प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले मतदातामाझ गर्ने प्रतिबद्धता कार्यकारी नेतृत्वले गर्ने बाचाजस्ता हुने गरेका छन् । जसले गर्दा निर्वाचित प्रतिनिधिले आफ्नो कार्यकालमा ति सबै प्रतिबद्धता पूरा गर्न सक्दैनन् । अर्को निर्वाचनमा...
२०६४ देखि यता कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) प्रमुख राजनीतिक शक्ति हुन् । स्थानीय, प्रदेश र संघीय संसदीय निर्वाचनमा यिनै तीन दलबीच...
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्रता दिएको छ । अन्य तयारी सँगसँगै मतपत्र छपाइको काम पनि धमाधम भइरहेको छ । कर्णाली प्रदेशका दशवटै...
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन आउन अब एक महिनाभन्दा पनि कम समय मात्रै बाँकी छ । मतदानको दिन नजिकिँदै गर्दा चुनावी माहोल थप रोचक बनिरहेको छ । उम्मेदवारहरू...
कर्णाली प्रदेशका ग्रामीण बस्तीहरू वन्यजन्तुबाट प्रताडित हुँदै आएका छन् । बालीनालीमा क्षति पु¥याउनेदेखि मानिसहरूलाई आक्रमण गर्नेसम्मका घटनाले जंगली क्षेत्र आसपासका बस्तीमा त्रास फैलिएको छ । पछिल्लो समय त एकपछि...
कर्णाली प्रदेशका दश जिल्लामा प्रतिनिधिसभाका लागि १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा समान दुई÷दुई वटा क्षेत्र छन् भने अन्य आठ जिल्लामा एक÷एक क्षेत्र छन् ।...
बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन आयोजना निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सकिएसँगै परीक्षण पनि सफल भइसकेको छ । बाँकेको कोहलपुरस्थित सबस्टेशनदेखि वीरेन्द्रनगरको सुब्बाकुनामा निर्माण गरिएको सबस्टेशनमा डबल...
आवधिक निर्वाचन मुलुकका लागि महङ्खवपूर्ण प्रक्रिया हो । यसलाई सफल बनाउन राज्यका सबै क्षेत्रको भूमिका उत्तिकै महङ्खवपूर्ण रहन्छ । यद्यपि, यो प्रक्रियामा विद्यार्थीहरूको पढाइ नै प्रभावित हुने कार्यलाई भने अन्य विकल्पद्वारा...
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि धमाधम तयारी चलिरहेको छ । तर कर्णाली प्रदेशका हिमाली क्षेत्रका कतिपय बस्तीहरूमा भने निर्वाचनका लागि चुनौती देखिएको छ । हिमपातका कारण हिमाली...
फागुन २१ गते प्रतिनिधिसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । उम्मेदवारहरू निर्वाचनलक्षित गतिविधिमा सक्रिय भइसकेका छन् । गाउँ–टोलमा केन्द्रित भएका छन् । राजनीतिक दलहरू संगठन विस्तार, पार्टी प्रवेश तथा...