हिउँको बाधा

देश चुनावमय भएको छ । उम्मेदवारहरू मत माग्दा मतदाताको घरदैलो पुगिरहेका छन् । तर कर्णाली प्रदेशको हिमाली जिल्लाहरूमा केही दिनयता हिउँ परिरहेको छ । जसले गर्दा उम्मेदवारहरूको प्रचार–प्रसार अभियान नै...

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्तासहित निर्वाचन चिन्ह वितरणसमेत भइसकेको छ । उम्मेदवारहरू मतदातामाझ गइसकेका छन् । यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि बढेको छ ।...

जेन–जीको चुनावी परीक्षण

जेन–जी निश्चित उमेर समूह हो । यो पुस्ताका युवाहरूमा केही समान सोच विकास भएको मानिन्छ । संसारभरकै जेन–जीहरूमा देखिने यो समानता सामुहिक बन्दै जाँदा त्यसले विभिन्न मुलुकको राजनीतिक परिवर्तनमा...

एजेन्डा देखाऊ

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यताका लागि निर्वाचन हुँदैछ । निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरूको मनोनयन दर्तासमेत भइसकेको छ । उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएर चुनाव चिन्ह प्रदान पनि भइसकेको...

हिउँले दिएको राहत

जलवायु परिवर्तनको प्रभावले मौसममा पनि बदलाव देखिन थालेको छ । पानी पर्ने र हिमाली भेगमा हिमपातको क्रम बदलिएको छ । केही वर्षअघि असोज÷कार्तिकदेखि नै हिउँ पर्ने कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा पछिल्ला...

सधैँ उपेक्षा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार छनोटमा पनि महिलाहरू उपेक्षामा परेका छन् । पुराना–नयाँ सबै दलका प्रत्यक्षतर्फका महिला उम्मेदवार अत्यन्तै न्यून छन् । ३३ प्रतिशत प्रतिनिधित्व...

जोखिममा बालबालिका

कर्णालीको कुल जनसंख्यामध्ये ४० प्रतिशत बालबालिका छन् । प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ छ । पछिल्लो जनगणना तथ्यांकअनुसार यसमध्ये ६ लाख ७७ हजार ४८...

निर्वाचनको सुनिश्चितता

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । २०८४ मा हुनुपर्ने निर्वाचन जेनजी आन्दोलनपछि विकसित परिस्थितिका कारण दुई वर्षअघि नै हुन लागेको छ । अनेक शंका र शंसयकाबीच पनि देश...

भेरी पुल पुनर्निर्माण

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पूर्वी प्रवेशद्वारको रूपमा रहेको भेरी पुल दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ । पुल बनेको ४५ वर्ष पुग्यो । यसको आयु ५० देखि ६५ वर्षको हो । गुणस्तर तथा...

विद्युत प्रसारण लाइन

कर्णाली प्रदेशको विद्युत समस्या समाधानका लागि १३२ केभी आयोजना अघि बढाइएको थियो । तर लामो समय चर्चामा रहेर पनि निर्माणमा ढिलाइ भयो । तर पछिल्लो समय काम धमाधम भइरहेको छ ।...

बाघको त्रास

सुर्खेतका दक्षिणी भेगका थुप्रै बस्ती बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । निकुञ्ज क्षेत्रका बस्तीमा पछिल्ला वर्षहरुमा बाघको आक्रमण बढेको छ । बाघको आक्रमणबाट नागरिकहरू घाइते हुनुका साथसाथै...

नसर्ने रोगको कहर

कर्णालीमा नसर्ने रोगका बिरामी बढ्दै गएका छन् । अझ चुनौतीपूर्ण कुरा त के भइरहेको छ भने रोग पहिचान हुनै मुश्किल हुन्छ । भौगोलिक विकटता तथा आर्थिक अवस्था कमजोर हुँदा रोगले ग्रष्त...