सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी र सांसद सीता नेपालीले सुर्खेतका बाढीपीडितलाई पनि भूकम्पपीडितसरह राहत उपलब्ध गराउन माग गरेका छन् । सुर्खेतमा सञ्चालित कर्णाली एक्सपोको उद्घाटन गर्न आएका...

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत जिल्ला समितिको एकीकरणका लागि आयोजना गरिएको भेला नेतृत्व चयन गर्न नसकेर सकिएको छ । एकीकरणपछि कसले नेतृत्व गर्ने भन्ने विषयमा...

विहीवारदेखि सुर्खेतमा सुरु भएको कर्णाली एक्सपो (अन्तर्राष्टिय व्यापार मेला)को उद्घाटनका लागि निकालिएको र्‍यालीमा सहभागी एक बालिकाको मृत्यु भएको छ । मेला उद्घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्न...

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार । विषयः मागपत्र सम्बन्धमा । सर्वप्रथमतः आर्थिक रुपले समृद्ध नयाँ नेपालको सपना बोकेका आम नेपाली जनताको चाहनाको...

 राज्यको पुर्नसंरचनाको काम अगाडि बढिरहेका बेला उच्चस्तरीय प्रशासन सुधार समितिले एउटा प्रदेशमा १० वटा मन्त्रालय गठन गर्ने र प्रदेश प्रमुखको कार्यालयमा केन्द्रीय सेवाका कर्मचारी खटाउने प्रस्ताव गरेको छ ।...

प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गरेका छन । मेला उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा परिमार्जन गर्न सकिने भएपनि फिर्ता भने...

सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि आज देशको राजनीतिमा यस विषयले निकै चर्चा पाएको छ । यसका साथै देशका विभिन्न भागहरूमा आन्दोलनका झिल्का र केही ठाउँमा त...

अझै यातायात सेवा नपुगेको मध्यपश्चिमको कर्णाली अञ्चलमा पर्ने विकट हुम्ला जिल्लामा मनै लोभ्याउने दृश्यहरु देख्न पाइन्छन् । अझैसम्म पनि यो जिल्ला सडकको राष्ट्रिय सञ्जालमा जोडिन सकेको छैन । यहाँका...

प्रशासन सुधार समितिले कर्मचारीहरुको सुविधामा भारी बृद्धि गर्नुपर्ने प्रस्ताव अघि सारेको हो । काशिराज दाहालले तीन दिन अघि प्रधानमन्त्री प्रचण्डलाई बुझाएको सार्वजनिक प्रशासन सुधार प्रतिवेदनको ‘सेवा सुविधा’ शीर्षकमा कर्मचारीको सुविधा...

नेकपा (माओवादी केन्द्र)  प्रदेश नम्बर ६ को इन्चार्जमा शक्तिबहादुर बस्नेत चयन भएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको बैठकले बस्नेतलाइ प्रदेश ६ को  इन्चार्जको जिम्मेवारी दिएको हो ।   त्यसैगरी...

जाजरकोटमा सरकारी गाडीमा दुई सय पाँच राउन्ड गोली फेला परेको छ । जिल्ला शिक्षा कार्यालय जाजरकोटको बा १ झ १००५ नम्बरको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट दुई...

सरकारले २०७३ साललाई घुमफिर वर्षको रूपमा मनाइरहँदा सुर्खेत उद्योग वाणिज्य संघले पर्यटन प्रवद्र्धनका लागि सुर्खेत–रारा ‘टूर प्याकेज’ सार्वजनिक गरेको छ । संघको आयोजनामा सुर्खेतमा सञ्चालन हुने कर्णाली एक्सपो–२०७३ को...