सुन्तला खानैपर्ने १० कारण

कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि...

प्रत्येक पटक सरकार परिवर्तन हुँदा मन्त्री परिषद ‘जम्बो’ भएको आरोप लाग्ने गरेको छ । मन्त्रालयको जोडिएको नाम अलग गरेर मन्त्रालय बढाउने गरिएको छ । तर उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन...

नेपालका लागि जापानी राजदुत मासाशि ओगावाले शिक्षा, सडक, प्रविधि जस्ता क्षेत्रमा सहयोग गर्ने सकिने आश्वासन दिएका छन् । साथै उनले मुलुकको विकासका लागि शिक्षामा लागनी बढाउन सुझाव दिएका छन्...

प्रधानमन्त्री सुर्खेत आउने

प्रधानमन्त्ररी पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत आउने भएका छन् । सुर्खेतमा हुने महोत्सव उद्घाटनका लागि उनी सुर्खेत आउन लागेका हुन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा यहि मंसिर २३ देखि...

सातौं राष्टिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जमा भइरहेको फुटबलको मध्यपश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगितामा सुर्खेतले विजयी सुरुवात गरेको छ । मंगलवार भएको खेलमा रुकुमलाई ३–० ले पराजित गर्दै सुर्खेत विजयी भएको...

 पूर्वाञ्चलमा हुने सातौं राष्टिय खेलकुद प्रतियोगिताका लागि करातेको मध्यपश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता मंगलवारदेखि सुर्खेतमा सुरु भएको छ । प्रतियोगिताको आइतवार नेपाल कराते महासंघका मूख्य सहायक प्रशिक्षक दोर्जेकुमार लामाले उद्घाटन...

नेपाली कांँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताएका छन्। चार दिनको भारत भ्रमणपछि नवलपरासीको एक कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्किने क्रममा पत्रकारसँग...

रोकायगाउँ– ९ लिम्साका धमिन रोकायको घरमा हस्याङ्ग–फस्याङ्ग गर्दै ईलाका प्रहरी कार्यालय रामीडाँडाबाट प्रहरीको टोली पुग्यो । एक्कासी प्रहरीलाई देखेपछि घरका मान्छे आत्तिए । छोराले कतै केही लफडा गर्यो कि...

‘योगदानको मूल्याङ्कन भएन’

ि राज्यको उपस्थिति न्यून हुने ग्रामीण क्षेत्रका प्रत्येक घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनमा महिला स्वयम्सेविकाहरूले महत्वपूर्ण योगदान रहँदै आएको छ । तर आफूहरूले गरेको काम र योगदानको मूल्याङ्कन नभएको...

देशमा प्रादेशिक सीमाङ्कनको असन्तुष्टी सडकमा आइरहेको बेला प्रदेश नम्बर ६ को भने नाम र राजधानी प्रस्ताव गरिएको छ । जनताको आन्दोलनको बलमा स्थापित यो प्रदेशको नाम र राजधानीबारे करिब...

अर्को हप्ताबाट श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि छनौट गरिएको नेपाली यू–१९ राष्ट्रिय टोलीमा सुर्खेतका रविन्द्रजङ्ग शाही पनि परेका छन् ।  सन्दिप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा...

नेपाली महिला बडी-बिल्डर ननिता महर्जनले अन्तर्राष्ट्रिय बडी-बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा...