प्रदेश ६ को इन्चार्जमा बस्नेत, संयोजकमा शर्मा

s-m

नेकपा (माओवादी केन्द्र)  प्रदेश नम्बर ६ को इन्चार्जमा शक्तिबहादुर बस्नेत चयन भएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको बैठकले बस्नेतलाइ प्रदेश ६ को  इन्चार्जको जिम्मेवारी दिएको हो ।

 

त्यसैगरी प्रदेश संयोजकमा मायाप्रासाद शर्मा(पारशमणी)लाइ चयन गरिएको छ ।