यी हुन् पक्राउ परेका ६ बन्दकर्ता

सुर्खेत, २८ कात्तिक । सुर्खेत प्रहरीले पक्राउ गरेका ६ जना बन्दकर्ताको नाम खुलेको छ । आज विहान स्थानीय यरीचौकबाट पक्राउ पर्नेहरुमा कमलसिंह बुढा, कमल नेपाली, खगेन्द्र रोकाय, गोमा वली...

सुर्खेत, २८ कात्तिक । सुर्खेतमा बन्द गराउँदै हिडेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगरको यरीचौकबाट विहान ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय...

साटाखानीबासीको आन्दोलन फिर्ता

सुर्खेत, २७ कात्तिक । स्थानीय तह पुनर्संरचनामा वीरेन्द्रनगर नगरपालिकाबाट छुट्याइएको भन्दै आन्दोलनमा उत्रिएका सटाखानीवासीले आन्दोलन फिर्ता लिएका छन् । शनिवार साटाखानीमा भएको सर्वदलीय बैठकले साटाखानी गाविसलाई दुई वटा वडामा...

नेपाल सोलिडारिटी कपको फाइनलमा

सुर्खेत, २७ कात्तिक । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कपको फाइनल प्रवेश गरेको छ । आज लाओसलाई २-१ ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । लाओसविरूद्धको सेमिफाइनल...

सुन्दर जोडी, खुशी जीवन

पिता मोहनमान श्रेष्ठ र माता बडालक्ष्मी श्रेष्ठको कोखबाट वि.स. २०१५ सालमा सुर्खेतको कटकुवामा जन्मिएका सुन्दरमान श्रेष्ठको बाल्यकाल समाइलोसंग वित्यो । घरको कान्छो छोरा भएकाले पनि होला सबैको मायाममतामा नै...

प्रविधि र म

मैले थाहा पाउँदा हाम्रो घरमा एउटा डबल स्पीकरवाला ठूलो रेडियो थियो । जापानमा बनेको बहुचर्चित नेसनल पानाशोनिक त्यो रेडियोलाई मेरो बुबाले कुनै लाहुरेसँग किन्नुभएको हुँदो हो । हाम्रो घरमा...

त्यही याद

पात्रहरु : ऊ : जीवन म : शिखा यात्रा : विश्वासका, आश्थाका । उसका शब्दहरुसँग मेरो प्रेम हुन्छ । उसका यादहरुसँग मेरो प्रेम हुन्छ । उसका झलकहरुसँग मेरो प्रेम...

कपासे नजिक बस दुर्घटना

सुर्खेत, २६ कात्तिक । सुर्खेतको कपासे ब्यारेक नजिक शुक्रबार साँझ पुनः बस दुर्घटना भएको छ । केही समय अघि दुर्घटना भएको खबर सेलाउन नपाउँदै शुक्रबार साँझ साढे पाँच बजेतिर...

सिमिकोट विमानस्थलमा जहाज दुर्घटना

सुर्खेत २६ कात्तिक ।  हुम्लाको सिमिकोट विमानस्थलमा शुक्रबार विहान मकालु एयरको जहाज दुर्घटना भएको छ । सुर्खेतबाट उडेको नाइन एन एजेजी जहाज विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो ।...

उग्रराष्ट्रवादी छवी बनाएका डोनाल्ड जोन ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित हुँदा सारा विश्व तरङ्गित त भएको छ नै त्यसका साथसाथै मानिसमा केही अचम्म र केही शङ्का पनि उत्पन्न...

गुरुयोजना बनाऊ

मानिस सुविधामुखी हुन्छ । आफ्नो सुविधाका लागि मानिसले नयाँ नयाँ आविस्कारहरु गरिरहेको छ । विकासका पूर्वाधारहरु निर्माण भइरहेका छन् । गाउँहरु शहरमा परिणत हुँदैछन् । शहरमा सुविधाहरु थपिदै छन्...

काठमाडौं २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले गत कात्तिक ६ गते सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजा अनुसार परीक्षामा सहभागी कुल...