विकासको चर्चा र पर्यटन

भक्तबहादुर खड्का नेपालको विकासमा टेवा पु¥याउनसक्ने सम्भावित विभिन्न क्षेत्रको चर्चा चल्दा प्रायः सबैले पर्यटनको विकास गर्नुपर्ने कुरामा जोड दिने गरेको पाइन्छ । गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचन...

कर्णाली–रारा पर्यटन वर्ष सुभारम्भ, सबै जिल्लामा सडक र हवाई सेवा सुर्खेत, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशबाट मुलुकको समृद्धिको सुरुवात भएको उद्घोष गरेका छन् । कर्णाली–रारा...

कैदीसँग सांसदको नयाँ वर्ष

सुर्खेत, १ वैशाख । विगतका वर्षहरूमा जस्तै नयाँ वर्ष २०७५ ले पनि जिल्ला कारागार सुर्खेतमा रहेका कैदीहरूलाई कुनै उत्साह पैदा गरिरहेको थिएन । सदा जस्तै उनीहरू आ–आफ्नै काममा व्यस्त...

सुर्खेत, ३० चैत । विक्रम संवत २०७४ साल शुक्रवारबाट बिदा भएको छ । महŒवपूर्ण तीन वटा निर्वाचन सम्पन्न गर्नुका साथै संघीय संरचना अनुसार तीन वटै तहका सरकार दिएर २०७४...

सुर्खेत, ३० चैत । (साबिस) कर्णाली प्रदेश सरकारले उत्तरी नाका सञ्चालन गर्न केन्द्र सरकारसँग अनुरोध गरेको छ । ‘कर्णाली–रारा पर्यटन वर्ष’ उद्घाटनको पूर्वसन्ध्यामा शुक्रवार रारा किनारमा बसेको कर्णाली प्रदेश...

आर्थिक गणना हुँदै

सुर्खेत, ३० चैत । सार्वजनिक रूपमा सञ्चालनमा आएका धार्मिक संस्थाहरूमा पनि व्यवसायिक आर्थिक गणना गरिने भएको छ । आज (शनिवार) देखि सुर्खेत लगायत देशभर सुरु हुने आर्थिक गणनाका क्रममा...

‘समृद्धिमा जुटौं’

सुर्खेत, ३० चैत । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशबासीका नाममा शुभकामना व्यक्त गर्दै नयाँ वर्षको अवसरमा नयाँ उत्साह र उमंगसहित समृद्धिका लागि कर्णालीबासीले पौरख गर्ने बेला आएको बताएका...

‘सुरुमा त डर लागेको थियो । विस्तारै आनन्द लाग्न थाल्यो ।’ एकजना दाईले भन्नुभयो । पहिलो पटक ¥याफ्टिङ्गमा निस्किनु भएका दाईले भनेजस्तै सुरुमा डर मान्ने हामीहरूको एउटा समूह नै...

चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ आपरपाटा दैलेखमा जन्मिएका धुपेन्द्रबहादुर शाही परिवारका जेठा छोरा हुन् । २०४७ वैशाख २ गते आमा पारादेवी शाही र बुबा पदमबहादुर शाहीको कोखबाट जन्मिएका धुपेन्द्र सानैदेखि पढाइमा...

सुर्खेत, २९ चैत । सफा, शान्त र निर्मल पानी । झट्ट हेर्दा कहिले गाढा निलो देखिन्छ भने कहिले फिक्का हरियो देखिन्छ । से–फोक्सुण्डो तालको यही सुरम्य विशेषताले पर्यटक लोभ्याउँछ...

सुर्खेत, २९ चैत । निर्माणधीन वेतन–कर्णाली जलविद्युत आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउनका लागि कर्मचारी सञ्चय कोष, एसबीआई र नबिल बैंकबीच बैंकिङ सहवित्तीयकरण समूहमार्फत् ऋण व्यवस्थापन गर्न सहमति भएको...

रारा तालमा वाईफाई फ्रि

सुर्खेत, २९ चैत । (साबिस) रारा तालमा बिहीवारदेखि ‘फ्रि वाईफाई’ चलाउन पाइने भएको छ । निजी क्षेत्रको ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले पहिलो पटक तीन हजार मिटर उचाईमा रहेको...