संसदले पायो ‘विजनेश’

सुर्खेत, ९ चैत । कर्णालीमा प्रदेश सरकारले आर्थिक कार्यविधि सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले शुक्रवार प्रदेश संसद सचिवालयमा उक्त विधेयक दर्ता गरेको...

मोहम्मद आयतुल्ला रहमान चलचित्र यस्तो माध्यम हो जसले मनोरञ्जन मात्र नदिएर व्यक्तिको जीवनशैलीमा सुधार ल्याइ दिन्छ । यसले दर्शकमा एक किसिमको सकारात्म सोच र आफ्नो देशप्रतिको जिम्मेवारी बोध गराउँन...

सत्रुबाट मित्र

नारायणकुमार सुनार ‘परिवर्तन’ मित्र भन्नाले दुई व्यक्तिहरूको वा भावनाको मिलन हुन हो, जसमा सबै कुरालाई पर राखी दुःख सुख साटफेर गरी समाधान गरिन्छ । सत्रु भन्नाले एक अर्कोलाई भित्री...

जनमैत्री कानुन बनाउने अठोट

सुर्खेत, ७ चैत । पुरुषहरू सुकिला दौरा र सुरुवालमा सजिएका थिए । महिलाको शरीरमा ब्लाउज र सारी थियो । औपचारिक पोशाकमा ठाँटिएर पुगेका उनीहरूको हातमा नयाँ झोला पनि थिए...

आगोले जलेका बालकको उद्दार

सुर्खेत, ७ चैत । आगोले जलेका एक बालकलाई उद्दार गरेर अस्पतालमा भर्ना गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिकास्थित घाटगाउँबाट घाइते बालकलाई प्रदेशसभाका सांसद पद्मा खड्काको पहलमा वीरेन्द्रनगर ल्याइएको हो...

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीवार) बाट सुरु हुँदैछ । विद्यालय तहको महŒवपूर्ण परीक्षा मानिने भएकाले पनि यसलाई चासोका साथ हेरिन्छ । सुर्खेतमा पनि यो परीक्षाका लागि सम्पूर्ण तयारी...

सुर्खेत, ६ चैत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको नगरसभा बुधवार सुरु हुँदैछ । नगरसभाका लागि आवश्यक तयारी पूरा भएको नगरपालिकाले जनाएको छ । नगरसभाबाट विभिन्न विधेयकहरू पारित गर्ने...

हस्त चौलागाइ कालिकोट, ६ चैत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कालिकोटका दुई गाउँपालिकाको कागजात नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले मंगलवार कालिकोटका नहरिनाथ र महावै...

‘बजेटमा कञ्जुस्याइ गरियो’

दैलेख, ६ चैत । स्थानीय तहमा समावेशी प्रतिनिधित्व भए पनि बजेट विनियोजनमा कञ्जुस्याइ हुने गरेको बताइएको छ । जिल्लामा ९० वटै वडामा निर्वाचित महिला सदस्यहरूले स्थानीय तहमा लक्षित समुदायका...

सुर्खेत, ५ चैत । सुर्खेतका साढे दुई सय बढी विद्यार्थीहरूले यस पटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन नपाउने भएका छन् । जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार जिल्लाका...

सुर्खेत, ५ चैत । सुर्खेतमा पहिलो पटक कर्णाली प्रिमियर लिग (केपीएल) टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । बन्धुविकास सहकारी संस्था लिमिटेड सुर्खेतको आयोजनामा प्रतियोगिता हुन लागेको हो...

पूजा भण्डारी दैलेख, ५ चैत्र । सरकारी तथा गरैर–सरकारी संघ÷संस्थाहरूबाट थुप्रै अभियानहरू सञ्चालन भए पनि कर्णाली प्रदेशमा बालविवाह न्यूनीकरण हुनसकेको छैन । सामाजिक विकास र रूपान्तरणको प्रमुख बाधक बनेको...