सात बजेदेखि मतदान, मतगणना भोलि हुने, शक्ति मापन गर्दै दलहरु सुर्खेत, १७ फागुन । आठ वर्षपछि आज (बुधवार) स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका क्याम्पसमा...

सुर्खेत, १६ फागुन । विवाह गर्दा गाउँ विकास समिति तथा नगरपालिकाबाट सिफारिस लिनुपर्ने सुझाव दिइएको छ । बालविवाहरहित समाज निर्माण गर्ने महाअभियानको उद्घाटन कार्यक्रमका सहभागीहरूले यस्तो सुझाव दिएका हुन्...

उब्जनी हुँदैन, कालापहाडकै भर

भट्टेघारी (सुर्खेत), १५ फागुन । कुनाथरी–९ भट्टेघारीका चक्रबहादुर सुनारको परिवार नौ जनाको छ । आठ कठ्ठा जमिनको उब्जनीले वर्षभरी पुग्दैन । हरेक वर्ष खाद्यान्न अभाव झेल्नु परिरहेको छ ।...

स्ववियु निर्वाचनको चहलपहल

सुर्खेत, १५ फागुन । झण्डै ८ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नजिकिँदै गर्दा देशभरका क्याम्पसहरूमा चुनावी चहल–पहल बढेको छ । ६ नम्बर प्रदेशमा सबैभन्दा ठूलो त्रिविको...

सुर्खेत, १४ फागुन । सुर्खेतलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान पुनः सुरु हुने भएको छ । बालविवाहरहित समाज निर्माण गर्ने महाअभियान सुर्खेतबाट सुरु हुँदैछ । आज (आइतवार) उक्त अभियानको उद्घाटन...

सुर्खेत, १३ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवी) अन्तर्गतका क्याम्पसहरूमा यही फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । तर उक्त चुनावमा अपाङ्गता भएका विद्यार्थीहरूले मतदान गर्न...

सुर्खेत, ११ फागुन । साटाखानी निवासी विपना (नाम परिवर्तन) ले दुई वर्षअघि जुम्लाका एक जना दलित केटासँग विवाह गरिन् । विवाहपछि श्रीमान्सँगै उनी वीरेन्द्रनगरमा बस्न थालिन् । उनीहरूको बच्चा...

सुर्खेत, १० फागुन । सरकारले स्थानीय तहको निर्वाचन घोषणाले नेपाली कांग्रेस सुर्खेतका कार्यसमिति सदस्य गोविन्द कोइरालालाई उत्साहित बनाएको छ । आफ्नो उत्साहलाई उनले व्यक्त गर्दै उनले मंगलवार फेसबुकमा लेखे,...

सुर्खेत, १० फागुन । सरकारले आफ्नो सेवा र सुरक्षामा चासो नदिएको भन्दै पेसाकर्मीहरूले गुनासो गरेका छन् । विभिन्न निकायमा बसेर राज्यको सेवा प्रवाहमा सहयोग पु¥याउने पेसाकर्मीहरूको सुरक्षामा सरकारले ध्यान...

सुर्खेत, ९ फागुन । वन संरक्षणका लागि विभिन्न प्रयासहरू भइरहँदा मध्यपश्चिम क्षेत्रमा वन अतिक्रमण गर्नेक्रम रोकिएको छैन । अतिक्रमण हटाउन खोज्दा राजनीतिक हस्तक्षेप हुने भएकाले वन संरक्षणमा चुनौती थपिएको...

सुर्खेत, ७ फागुन केहीदिन पहिला गुटुबाट ६२ वर्षीय मेघराज कँडेल कामका लागि सदरमुकाम वीरेन्द्रनगर आए । गुटुदेखि वीरेन्द्रनगरसम्मको यात्राका क्रममा कँडेलले गाडीको पुरै भाडा तिरे । ज्येष्ठ नागरिकको परिचय–पत्र...

सधैं फोहोर बढार्न सक्दैनौंः संघ अब हामी आफै जुट्छौंः नगरपालिका सुर्खेत, ६ फागुन । एक वर्ष पहिले सुरु भएको वीरेन्द्रनगर बजार क्षेत्रको सरसफाइ अभियान बीचमै हराएको छ । वीरेन्द्रनगरलाई...