मखमली दुनियाँले पनि बिजाइरहेको थियो । कतै न कतै मलाई घोचिरहन्थ्यो, चिमोटिरहन्थ्यो । एक पटक होइन, पटक–पटक । विस्तारै गनगुनाएका आवाजले मलाई मेरो सपनादेखि ब्यूँझाइदिए । फेरि त्यो नमिठो...
सामाजिक समस्याका कुरा । वर्तमान समयमा चर्को रूपमा चलिरहेको समस्या नै लागूऔषध दुव्र्यसनी । सुर्खेती परिवेश तथा प्रदेश ६ कै समग्र वस्तुस्थितिमा हेर्दा युवा पुस्ता दुव्र्यसनीको सिकार भइरहेका छन्...
‘काम गर्न लाज मानेकै कारण हामी नेपाली आज पछाडि छौं ।’ चिया गफमा होस् या त्यस्तै गिलासमा अर्कै तरल पदार्थ होस् यो वाक्य बारम्बार मानिसहरूको जमघटमा प्रायः आइरहने वाक्य...
व्यवहारिक शिक्षाको व्यवस्था तथा शिक्षा सुधारका विभिन्न योजना अनि नाराहरू हामी प्रशस्तै भेट्ने गर्छौ । कयौं पार्टी, सरोकारवाला निकाय तथा आम नागरिकसमेत शिक्षामा आधुनिकीकरणका साथ–साथै व्यवहारिक अनि जीवनपयोगी भएको...
वर्षातको समय, वीरेन्द्रनगरको अवस्था सबैलाई जानकारी भएकै कुरा हो, अव्यवस्थित सहरको रूपमा परिचित वीरेनद्रनगर । विगत नियाल्दा ६ नं. प्रदेशको राजधानीका रूपमा हेरिएको सुर्खेत बजार अर्थात् वीरेन्द्रनगर मुख्य बजार...
नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको सबैभन्दा उत्तरमा अवस्थित जाजरकोट जिल्ला, भौगोलिक क्षेत्रको हिसाबले मध्य पहाडी क्षेत्रमा पर्ने यो जिल्ला सात वटा स्थानीय तहमा विभाजित छ । कूल २२३०...
सन्दर्भ सुर्खेती परिवेश । बदलिंदो सहर, समस्या तथा अवसरहरू । एउटा भिन्दै वातावरण छ यहाँ । के तपाईंले यहाँको बदलिदो वातावरण महसुस गनुभएको छ । रोकिन नसकिएको भू–माफियाका योजनाहरू...
तपाईं हामी सबैलाई थाह भएकै कुरो हो, सुर्खेतमा रगत आवश्यक परेको समयमा रक्तदाताको खोजी गरी रक्तदान गराउने हामी नै छौं । हामी रेडक्रसलाई सहयोग गरिरहेका छौं । पुनम फाउण्डेसन...
स्थानीय तहको चुनाव, सबैको ध्यानाकर्षण गर्ने विषय । चौकको चियापसलले ग्राहकहरूको आंकलन सुन्दा–सुन्दा हैरान भएका छन् । टोल–टोलमा उम्मेदवारहरूका चुनावी नारा बोकेका गीत घन्किन्छन् । नेपालमा अहिले ठूलो चाड...
रण्डी/वेश्या, पुरानो शैली । सभ्य भाषामा महिला यौनकर्मी । पुरुषप्रधान समाज यो पेसालाई धिकार्छ, होच्याउँछ तर नकार्न सक्दैन÷खोज्दैन । देखाउन नसके पनि सामाजिक पुरुषहरू अन्जानताको खोल ओढेर महिला यौनकर्मी...
सरल अर्थ । महिला सहभागिता । कति सरल ? र, हाम्रो देशमा यो शब्द यतिसम्म चल्यो कि आज चुल्हो–चुल्होमा महिला सहभागिताका कुरा चल्ने गर्छन् । आफ्नो नाम लेख्न धौ–धौ...
हाम्रो नेपाली समाजमा चलिसकेको अर्को पक्ष छ, ठूलोपन्थी । मानिस ठूलो हुनै लागि जन्मिएको हो । शारीरिक वृद्धि विकासपश्चात्को मानसिक वृद्धि विकास अनी फेरि मानवको सामाजिक वृद्धि विकासमा रहेको...