जवाफ के होला ?

क्रान्ति शर्मा एक साहित्यिक समारोहको ठूलो कार्यक्रम सहरको ठूलो होटेलमा सञ्चालन गरिन्छ । निमन्त्रणा गरिएका व्यक्तिहरू एक–एक गर्दै होटेलको सभा कक्षमा प्रवेश गर्दै जान्छन् । मानिसहरूमा साहित्यप्रति एक किसिमको...

छाउगोठ

कर्णबहादुर सहकारी चारैतिर हिउँले ढाकिएको एउटा सानो गाउँ थियो । गाउँको बीचमा एउटा नदी र नदीको दुई वटा शाखा नदी खोलाहरू थिए । दुई वटा खोलाको बीचमा एउटा सानो...

मैले देखेको युद्ध

मदनप्रसाद चौलागाइ साँझको ५ बजिसकेको थियो । सूर्य पश्चिमतिरको आकाशमा टिल्पिलाइरहेको थियो । समयले संकेत गरेअनुसार सबैले आ–आफ्नो कार्य छोडेर घरतिर फर्कने बेला भइसकेको थियो । घटना–२०६२ साल साउन...

नाउँ हराएको समाज

क्रान्ति शर्मा यो यही समाज हो, जहाँ म बस्छु, तिमी बस्छौ, उहाँ बस्नुहुन्छ, उनी बस्छिन्, ऊ बस्छ, हामी बस्छौं ।अझै थपिदिउन सर्वनाममा ‘हरू’ ः हामीहरू, तिमीहरू, तिनीहरू, उहाँहरू ।...

‘प्रेम प्रस्ताव थुप्रै आए’

भेरी नगरपालिका ११ मटेला जाजरकोटकी सिर्जना गिरीले स्टाफ नर्सको अध्ययन सकेकी छन् । विद्यालयको पढाइमा सानैदेखि तेज सिर्जनाले नर्स भने पूर्णछात्रवृत्तिमा पढ्ने अवसर पाइन् । परिवारकी जेठी छोरी सिर्जना...

‘सुरुमा त डर लागेको थियो । विस्तारै आनन्द लाग्न थाल्यो ।’ एकजना दाईले भन्नुभयो । पहिलो पटक ¥याफ्टिङ्गमा निस्किनु भएका दाईले भनेजस्तै सुरुमा डर मान्ने हामीहरूको एउटा समूह नै...

चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ आपरपाटा दैलेखमा जन्मिएका धुपेन्द्रबहादुर शाही परिवारका जेठा छोरा हुन् । २०४७ वैशाख २ गते आमा पारादेवी शाही र बुबा पदमबहादुर शाहीको कोखबाट जन्मिएका धुपेन्द्र सानैदेखि पढाइमा...

मोहम्मद आयतुल्ला रहमान चलचित्र यस्तो माध्यम हो जसले मनोरञ्जन मात्र नदिएर व्यक्तिको जीवनशैलीमा सुधार ल्याइ दिन्छ । यसले दर्शकमा एक किसिमको सकारात्म सोच र आफ्नो देशप्रतिको जिम्मेवारी बोध गराउँन...

सत्रुबाट मित्र

नारायणकुमार सुनार ‘परिवर्तन’ मित्र भन्नाले दुई व्यक्तिहरूको वा भावनाको मिलन हुन हो, जसमा सबै कुरालाई पर राखी दुःख सुख साटफेर गरी समाधान गरिन्छ । सत्रु भन्नाले एक अर्कोलाई भित्री...

बाँचेर क्या कमालको राजनीति देख्न पाइयो त्यसैले त यहाँ यस्तो कविता लेख पाइयो । अवसरवादीहरु केवल अवसर खोज्दारहेछन्, सामन्त र साम्यवादी भागवण्डा रोज्दारहेछन् । सिद्धान्त छाडेर सत्ता र भत्ताको...

दाजु भाइ (कथा)

निर्मल खराल ‘निश्चल’ कुनै समयको कुरो हो सुर्खेतको डाँडादराको सुन्दर गाउँमा मिलेको एउटा सानो बस्ती थियो । त्यस गाउँमा सबै मानिसहरू मिलनसार, सहयोगी र मिलीजुली काम गर्थे । त्यही...

आज मैले के देखें

पृथ्वीबहादुर सिंह आज मैले अचम्म देखे, दलालहरूको बीचमा, शासनका प्रशासन, पालमा लेखापाल, भ्रष्टाचारका ढंगुर देखे । राजनीतिकका दलालहरू, त्यहिमा उभिएका देखे । नयाँ नेपाल बनाउन, अवरोधका पर्खाल, विदेशीका दलालहरू,...