सुर्खेत, २१ जेठ । (साबिस) नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा डोर टू डोर प्रतियोगिता सञ्चालन गरिएको छ । कार्यक्रम शुक्रवारदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाल...
साझा बिसौनी संवाददाता सुर्खेत, ७ वैशाख । १४ वर्षमुनीको नेपाली राष्ट्रिय फुटबल टोली निर्माणका लागि छनौट गरिएको उत्कृष्ट २५ खेलाडीमा सुर्खेतका रोशन राना मगर पर्न सफल भएका छन् ।...
नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसीपको अंकतालिकामा पाचौं स्थानमा उक्लिएको छ । प्रतियोगिताको तेस्रो चरणमा नामिबियालाई दुवै खेलमा हराएपछि अंकतालिकाको अन्तिममा रहेको नेपाल चार अंकसहित पाचौं स्थानमा उक्लिएको हो ।...
यसअघि शनिबार सम्पन्न खेलमा नेपालले नामिबियालाई ५ विकेटले हराएको थियो बलिङतर्फ नेपाली स्पिनरहरु बसन्त, शक्ति र सन्दीपले २/२ विकेट लिए । नामिबियाले दुई विकेट रनआउटमार्फत गुमाएको थियो ।पछिल्ला क्रममा...
विश्व क्रिकेट लिग च्याम्पिनसिप अन्तर्गत नेपाल र नामिबियाबीच भइरहेको खेलमा नामिबियाद्वारा नेपालसामु १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा...
साझा बिसौनी संवाददाता सुर्खेत, ३० चैत । ध्रुमपान, मध्यपान त्यागौ, खेल–खेलौ र स्वस्थ रहौं भन्ने मुल नाराका साथ मंगलवार वीरेन्द्रनगरमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सुर्खेत जिल्ला...
साझा बिसौनी संवाददाता सुर्खेत, २८ चैत । काजकिस्तानमा हुने १४ वर्षमुनीको फुटबल फेस्टिभलमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीका लागि भएको छनौट चरणमा सुर्खेतका चार खेलाडी परेका छन् । सुर्खेतका...
एजेन्सीः विश्व फूटबल संघ ९फिफा० बरियातामा सुधार गर्दै नेपाल ६ स्थानमाथि उक्लिएको छ । गत महिना १८५ औँ स्थानमा रहेको नेपाल यो महिना ६ स्थान माथि उक्लँदै १७९ स्थानमा...
काठमाडौं, २५ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। आईसीसीको निर्देशन अनुसार गठन गरिएको तीन सदस्यीय छनोट समितिले पारस खड्काको...
काठमाडौं २४ चैत । साग र बंगबन्धु कप जित्ने फुटबल टोलीका सदस्यहरुले जनही १०/१० लाख पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बैठकले बंगबन्धु कप जित्ने...
काठमाडौं, २१ चैत । टि–२० विश्वकप क्रिकेटको उपाधि वेस्टइन्डिजले जितेको छ । आइतवार राती भएको फाइनलमा इंगल्याण्डलाई ४ विकेटले पराजित गर्दै वेस्टइन्डिजले उपाधि हात पारेको हो । पहिले टस...
एजेन्सी, काठमाडौ, २१ चैत । विश्व ट्वान्टी-२० को क्रिकेटको फाइनलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई १५६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले ९ विकेट गुमाई कोलकाताको इडेन...