सुर्खेत: रोग, भोक, गरिबी र पछौटेपनको उपमा पाएको कर्णाली प्रदेश पछिल्ला दिनमा अर्को नामले पनि चिनिन थालेको छ । त्यो हो, मन्त्री उत्पादनको कारखाना । आठ वटा मन्त्रालय रहेको कर्णालीमा...
प्रतियोगितामा ३६ इभेन्टका खेलमा प्रतिस्पर्धा हुने भएपनि कर्णालीले २९ वटा खेलमा सहभागिता जनाउने भएको छ । सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी तीव्र पारेको...
सुर्खेत: आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन देशभर ६८ दलले निवेदन दिएका छन् । आयोगले निर्वाचनमा भाग लिन भदौ १० देखि १२ गतेसम्म समय...
सुर्खेत: लेकवेशी नगरपालिकाले एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धी ऐन, २०७९ जारी गरेको छ । नगरपालिकाभित्र बसोबास गर्ने एक जना जेहेन्दार विद्यार्थीलाई प्रत्येक वर्ष आवासीय सुविधासहितको एमबिबिएस छात्रवृत्ति उपलब्ध गराउन ऐन जारी...
सुर्खेत: पञ्चपुुरी नगरपालिका–६ भावरका मदनराज खनाललाई बेपत्ता पारिएको १९ वर्ष भयो । आफन्तहरूका अनुसार २०६० साल फागुुन १८ गते वीरेन्द्रनगरस्थित शिक्षा क्याम्पसबाट घर फर्कदैँ गर्दा उनलाई नेपाली सेनाले अपहरण गरी...
सुर्खेत: सामुदायिक विद्यालयले लिने शुल्कसम्बन्धी विवाद समाधान गर्न कानुनी बाटो खोजिएको छ । वीरेन्द्रनगर नगरपालिकाले कार्यविधि निर्माण गरेर हाल देखिएका समस्या सुल्झाउने पहल थालेको हो । नगरको शिक्षा ऐनले अहिलेको समस्या सम्बोधन...
सुर्खेत: वीरेन्द्रनगरका केही सामुदायिक विद्यालयले अपारदर्शी रूपमा विद्यार्थीबाट भर्ना शुल्क लिएको आरोप लागेको छ । सोही विषयमा विनारसिद विद्यार्थीबाट रकम असुलेको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले छानबिन...
सुर्खेत: मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सञ्चालन हुँदै आएको ‘कर्णाली उज्यालो’ कार्यक्रम यो वर्षदेखि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कार्यान्वयन गर्ने भएको छ । मुख्यमन्त्री कार्यालयबाट सञ्चालित उक्त कार्यक्रम अलपत्र परेपछि अहिले...
सुर्खेत: कर्णालीमा कर्मचारी अभावको समस्या अभैm पनि ज्युँका त्युँ छ । विगतदेखि नै जनशक्ति अभाव झेल्दै आएका मन्त्रालय र मातहतका कार्यालयले अहिले पनि स्वीकृत दरबन्दीअनुसार कर्मचारी पाएका छैनन् । प्रदेश सरकारको...
सुर्खेत: कर्णालीमा विद्यालय तहका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने समस्या पुरानै हो । यसपटक पनि उही कहर दोहोरिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै तीन महिना बित्यो । तर,...
सुर्खेत: पश्चिम सुर्खेतको चौकुुने गाउँपालिकामा निर्माण थालिएका दर्जनौं विकास आयोजना लथालिङ्ग अवस्थामा छन् । पालिकामा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका भौतिक संरचना निर्माणका काम अलपत्र भएका हुन् । निर्माणाधिन ३५ वटा विकास...
सुर्खेत – कर्णाली प्रदेश सरकाले आगामी आर्थिक वर्षका लागि साढे ३२ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधवार प्रदेश सभामा ३२ अर्ब...