सुर्खेत: प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत आज (बिहीवार) मतदान हुँदैछ । बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । त्यसका लागि सबै तयारी पूरा भइसकेको छ । कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रका नौ सय...
सुर्खेत: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोली (बिहीवार) मतदान हुँदैछ । कर्णाली प्रदेशका सबै जिल्लाहरूमा मतदानका लागि तयारी पूरा भएको छ । मंगलवारसम्म सबै मतदानस्थलहरूमा निर्वाचन सामग्री पनि पुगिसकेको छ । प्रदेशका...
सुर्खेत: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । सोमवार मध्यरातदेखि मौन अवधि सुरु भएको हो । अब चुनाव अवधिभर कसैको पक्ष वा विपक्षमा...
सुर्खेत: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सल्यानमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कम्युनिष्ट पार्टी, नेकपा (एमाले) र नेपाली कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी मानिएको छ । यद्यपि, सल्यानमा पछिल्लो...
सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीले गजबहादुर खप्तडी मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले उनलाई विभिन्न पाँचवटा विषयमा केन्द्रित...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेतको क्षेत्र नं. १ बाट टेकबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । ५४ वर्षीय सिंह २०४८ सालदेखि राजनीतिमा सक्रिय छन् । लामो...
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुर्खेतको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीबाट जीतबहादुर रानाले प्रतिस्पर्धा गर्दैछन् । २०४७ देखि राजनीतिमा लागेका उनी पूर्वलडाकु कमाण्डर हुन् । पहिलो पटक...
सुर्खेतको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले विष्णुबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । कांग्रेसको जिल्ला कार्यसमितिका उपसभापति खड्का पहिलो पटक संसदीय चुनाव लड्दैछन् । २०४८ देखि २०७९ सम्म पाँच...
सुर्खेत: परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने जाजरकोटमा २०६४ देखि माओवादीले आफ्नो बर्चश्व बनायो । २०६४ मा जिल्लाका दुवै क्षेत्र जितेको माओवादीले २०७० मा...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट रवि हमाल ठकुरीलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक संंसदीय निर्वाचनमा भाग लिँदैछन् । गत भदौ २३ र...
सुर्खेतको निर्वाचन क्षेत्र नंं. १ बाट नेकपा(एमाले)का ध्रुवकुमार शाही तेस्रो पटक उम्मेदवार बनेका छन् । यसअघि एकपटक जित र एकपटक हार बेहोरेका उनी फागुन २१ गते हुने निर्वाचनबाट दोस्रो...
सुर्खेत: खड्गबहादुर विश्वकर्मा प्रकाण्ड १८ वर्षपछि चुनावी मैदानमा फर्किएका छन् । तत्कालीन नेकपा (माओवादी)मा रहँदा उनले २०६४ मा कालीकोटबाट चुनाव जितेका थिए । त्यसपछि भने उनी चुनावी मैदानमा देखिएनन्...