सुर्खेत: कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनका लागि विधेयक निर्माणको बाटो खोलिदिएको छ । सरकारले विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ । फागुन २९ गते बसेको कर्णाली प्रदेश सरकार...

सुर्खेत: कर्णाली प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरूको विवरण माग गरेको छ । पालिकाहरूमा कर्मचारी अभाव पदपूर्ति गर्नका लागि विवरण माग गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । फागुन २७...

निशानामा बालिका

सुर्खेत: २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशा विकको बलात्कारपछि हत्या भएको पुष्टि पोष्टमार्टम रिपोर्टले ग¥यो । १६ वर्षीया इनिशाको बलात्कारपछि अत्यधिक...

ग्यासका लागि घण्टौं लाइनमा

सुर्खेत: मध्यपूर्वमा डेढ सातादेखि जारी तनावका कारण नेपाली बजारमा ग्यास अभाव देखिएको छ । मागअनुसार खाना पकाउने ग्यास नपाएपछि उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य छन् । अहिले ग्यास बिक्रेताकहाँ...

सुर्खेत: १६ वर्षीया इनिसा विकको हत्या प्रकरणमा अनुसन्धानलाई थप तीव्र पारिएको छ । सुर्खेत प्रहरीले प्रारम्भिक अध्ययन गरिसकेको छ भने विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली...

  सुर्खेत: इनिसा विक हत्याको अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । घटनाको अनुसन्धान गर्न सिआइबीको टोली सुर्खेत आउँदैछ । सुर्खेत प्रहरीले पहिलो चरणको अनुसन्धान सकेर सीआइबीसँग...

सुर्खेत: ‘ग्रेटर घण्टाघर’ योजनाअन्तर्गत धमाधम संरचना निर्माणको काम भइरहेका छन् । घण्टाघर पार्क र पार्कभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर व्यवस्थित गर्न लागिएको हो । कर्णालीका दश जिल्लाको सांस्कृतिक तथा...

समानुपातिकमा पनि कांग्रेस पहिलो

सुर्खेत: प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएको छ । १० वटै जिल्लाको मतगणना सकिएर...

कर्णालीमा कांग्रेस बन्यो पहिलो

सुर्खेत: फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट कर्णाली प्रदेशमा नेपाली कांग्रेस प्रमुख राजनीतिक शक्तिका रूपमा अनुमोदित भएको छ । प्रत्यक्षतर्फ प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै पाँच वटा...

कर्णालीको चुनावी नतिजा

सुर्खेत: कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा(एमाले) र नेपाली कम्युनिष्ट पार्टी परम्परागत प्रतिस्पर्धीका रूपमा थिए । यसअघिका निर्वाचनमा यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो । तर फागुन २१ गते भएको...

बलियो बहुमततिर रास्वपा

  सुर्खेत: प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले बहुमत पाउने देखिएको छ । देशभर भइरहेको मतगणनाको नतिजाले रास्वपा सहज बहुमततिर अघि बढेको देखिएको हो । शुक्रवार राति अबेरसम्मको मतगणनाको...

कर्णालीमा शान्तिपूर्ण मतदान

सुर्खेत: कर्णाली प्रदेशका दशवटै जिल्लामा शान्तिपूर्णरूपमा मतदान भएको छ । बिहीवार भएको मतदानमा कर्णालीका ५५ प्रतिशतभन्दा बढी मतदाताले सहभागिता जनाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अस्थायी मतदातासहित...