चौकुनेमा बल्यो बिजुली

२२ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना सञ्चालन जगतदल जनाला बिक पञ्चपुरी (सुर्खेत), १८ भदौ । राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तार नभएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा २२ किलोवाट क्षमताको लघु...

घरघरमा पुग्यो खानेपानी

साझा बिसौनी संवाददाता सुर्खेत, १८ भदौ । चार करोडभन्दा बढीको लागतमा बराहताल गाउँपालिकामा खानेपानी आयोजना निर्माण गरिएपछि साढे सात सय बढी घरधुरी लाभान्वित भएका छन् । एघार वर्षअघि एक...

साझा बिसौनी संवाददाता सुर्खेत, १७ भदौ । आधुनिक शिक्षा पद्धतिको विकाससँगै गुरुकुल शिक्षा लोप हुँदै गइरहेको बेला सुर्खेतमा भने घरघरबाट बाली उठाएर गुरुकुल विद्यालय सञ्चालन गरिएको छ । पश्चिम...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ भदौ । कर्णाली प्रदेश सरकारले विपन्न र गरीब परिवारलाई लक्षित गरी कार्यक्रम तयार पारेको छ । ५२ प्रतिशत गरिबी हटाउन यस प्रदेशमा विषयगत मन्त्रालयहरूले...

साझा बिसौनी संवाददाता सुर्खेत, १४ भदौ । पूर्वी सुर्खेतको दशरथपुर र रामघाट जोड्नका लागि भेरी नदीमा निर्माण गर्ने भनिएको पक्की पुल निर्माण सुरु नहुँदै अलपत्र परेको छ । सडक...

साझा बिसौनी संवाददाता सुर्खेत, १२ भदौ । ‘शान्त समाज र सुरक्षित नागरिक’ बनाउने लक्ष्यसहित कर्णाली प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आफ्नो योजना सार्वजनिक गरेको छ ।...

साझा बिसौनी संवाददाता सुर्खेत, ११ भदौ । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा गत बुधवार बजार अनुगमन भयो । अनुगमन गर्दा कतिपय पसलहरूमा मूल्यसूची नै राखिएको थिएन भने कतिपयमा म्याद नाघेका खाद्यवस्तुहरूको...

केन्द्रीय कि प्रादेशिक ?

सिनेटमा छलफल भयो तर टुङ्गो लागेन् साझा बिसौनी संवाददाता सुर्खेत, १० भदौ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि ल्याएको नीति तथा कार्यक्रममार्फत् मध्यपश्चिमाञ्चल विश्व–विद्यालयलाई प्रदेश मातहतमा...

प्रदेश सभा बैठक अन्यौलमा

साझा बिसौनी संवाददाता सुर्खेत, ८ भदौ । कर्णाली प्रदेश सरकारले दुई वटा विधेयक तयार गरी संसद सचिवालयमा दर्ता गराएको छ । यस्तै यसअघि नै संसदमा टेबल भइसकेका पाँच वटा...

साझा बिसौनी संवाददाता सुर्खेत, ७ भदौ । कर्णाली प्रदेशसभाबाट हालसम्म २० वटा कानुन निर्माण भइसकेका छन् । जसमध्ये १३ वटा विधेयकहरू प्रमाणीकरण भइसकेको संसद सचिवालयले जनाएको छ । प्रदेशसभाका...

जगतदल जनाला बिक पञ्चपुरी, ७ भदौ । कैलालीको मोहोन्याल गाउँपालिका–३ राङ्गा मलेखाकी खगी सलामी जगन्नाथ माध्यमिक विद्यालय बिजौरामा कक्षा १० मा अध्ययन गर्छिन् । बिहान ५ बजे उठ्छिन्, नास्ता...

विशद दाहाल/नारायण कँडेल परिचय वि.सं. २०६८ मा अलग्गै ऐनद्वारा बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाल कर्णाली प्रदेशस्थित जुम्लाको चन्दननाथ नगरपालिकामा अवस्थित छ । नेपाल सरकारले गरिरहेको स्वास्थ्य र मेडिकल...