एक सय मेगावाट विजुली थप

चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि...

युक्त लोकतान्त्रिक मधेसी मोर्चाको १४–१५ पुषमा काठमाडौंमा बसेको बैठकले फेरि नेकपा एमालेले संविधान संशोधनविरुद्ध संसदमा गरिरहेको अवरोध र सडक आन्दोलनको कडा आलोचना गरेको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय...

फोनबाटै गर्भ जाँचको निम्ता

यहाँका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ। दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै यसरी ‘गर्भवती जाँच गराउने समय आएपछि गर्भवती महिलालाई हजुरको गर्भ जाँच गर्ने...

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी सरकारले चुनावको तयारी गरेको भन्दै आन्दोलन घोषणा गरेको छ । काठमाडौंमा बसेको दुई दिनको बैठकले यही पुस १८ गते देशभर विरोध प्रदर्शन...

श्रीलङ्कासँग भिड्दै नेपाल

भारतको सिलिगुडीमा जारी चौंथो साफ महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कासग प्रतिस्पर्धा गर्दैछ। शुक्रबार नेपाली समयअनुसार दिउसो सवा दुई बजे प्रतिस्पर्धा हुँदैछ। श्रीलङ्का विरुद्धमा पनि उत्कृष्ट प्रर्दशन गर्ने प्रशिक्षक कुमार थापाले...

गुरुङ्ग समुदायले आज (शुक्रवार) आफ्नो नयाँ वर्षको रूपमा तमु ल्होसार मनाउँदैछन् । यो पर्वमा मान्यजनहरूको आशीवार्द लिने र शुभकामना आदान–प्रदान गरिने, राम्रो लगाउने, मिठो खाने प्रचलन रहेको छ ।...

नेपाल आयल निगमले तीन महिनासम्मका लागि पेट्रोलियम पदार्थ मौज्दात राख्न पुग्ने गरी नौ स्थानमा इन्धन भण्डारण गृह (डिपो) निर्माण गर्ने भएको छ । निगमले प्रादेशिक संरचनाअनुसार झापा, चितवन, भैरहवा,...

क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माबीचको सम्वन्ध सँधै भारतीय मिडियामा चर्चाको विषय बन्ने गर्छ । पछिल्लो खबर अनुसार यो जोडी आफ्नो सम्वन्धलाई औपचारिकता दिने अन्तिम तयारीमा छ ।...

चीनको एउटा फुटबल क्लबले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि रियल मड्रिडसामू २५० मिलियन पाउण्ड प्रस्ताव गरेको छ । पोर्चुगलका स्टारका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलबमा...

पर्यटन प्रवर्द्धनका लागि होटलमा लागनी वृद्धि गर्नुपर्ने सुर्खेतस्थित होटल व्यवसायीहरुले बताएका छन् । होटल व्यवसायी संघ सुर्खेतको विहीवार वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभामा सहभागि व्यवसायीहरुले यसतोब बताएका हुन् । कार्यक्रममा...

प्रधानन्यायाधीश शुसीला कार्कीले विहीवार सुर्खेत उच्च अदालतको निरिक्षण गरेकी छिन् । प्रदेश नम्बर ६ का उच्च अदालतहरुको निरिक्षण तथा अदालतहरुको ४ महिनाको प्रगति समिक्षा कार्यक्रममा सहभागि हुन सुर्खेत आएकी...

प्रधानन्यायाधिस शुशिला कार्कीले अदालतलाई हाटबजार जस्तो नभएको बताएकी छिन् । उनले अदालतलाइ हाटबजारजस्तो भिडभाड हुने थलो बनाउन नहुने बताएकी छिन् । सेवा लिन आएकालाई समयमै सेवा प्रवाह गरेर न्याय...