प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संविधान संशोधन विद्येयकमा उल्लेख भएको प्रदेशको सिमांकनको विषयलाई थाँती राख्ने हो भने बाँकी तीन वटा विषयमा संसदमा छलफल गर्न र भोटिङबाट...
मुगुको पुर्वी करान भेगको माग्री गाविसका एक व्यक्तिको सिस्नो टिप्न गएकाबेला मृत्यु भएको छ । माग्री गाविस वडा नम्बर १ चिमाथ गाउको जगंलमा बिर्खबहादुर बुढा मृत अवस्थामा फेला परेका...
नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए हात जमाएर नबस्ने बताएका छन्। २२ पुसमा आयोजित बिरोधसभाको प्रचारका लागि बानेश्वरमा भएको कोणसभामा...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच व्यवस्थापिका– संसदमा दर्ता भएको संविधान सशोधन प्रस्ताव अघि बढाएर निर्वाचनमा जाने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार...
आठ महिनादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पदाधिकारी विहीन हुँदा यहाँको प्रशासनिकलगायत समग्र क्षेत्र अस्तव्यस्त बन्दै गएको छ। उप– कुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलगायतका पदाधिकारी विहीन हुँदा...
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल आर्मीलाई हराउँदै शसस्त्र प्रहरी बलको एपीएफले स्वर्ण जितेको छ। वैजनाथपुर मैदानमा भएको विभागीय भिडन्तमा एपीएफले आर्मीलाई ४९ रनले पराजित गरेको हो।...
सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाहरुका लागि न्यायालय निशुल्क हुनुपर्ने बताएका छिन् । उनले निशुल्क बनाउन पहल गर्ने समेत जनाएकी छिन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित न्यायमा महिलाको पहुँच र...
साफ महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध भइरहेको खेलमा नेपाल एक गोलले विजयी भएको छ। पहिलो हाफ बराबरीमा खेलेको नेपालको तर्फबाट सपना लामाले खेलको ८७ औं मिनेटमा गोल गरेपछि नेपाल विजयी भएको...
पूर्वाञ्चलमा जारी सातौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा आर्मीलाई २(०ले हराउँदै फुटबलमा स्वर्ण जितेको हो। एपिएफका लागि अञ्जन...
सरकारले विवाहका सम्बन्धमा गर्न लागेको नयाँ व्यवस्थाअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने भएको छ। फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा २० वर्षभन्दा कम...
नेपालले श्रींलकासँग पहिलो हाफ बराबरीमा खेलेको छ। भारतको सिलिगुढीमा जारी चौथो संस्करणको साफ महिला च्याम्पियनसिपमा पहिलो हाफसम्म दुबै टोली गोलरहित बराबरीमा खेलेका हुन्। सुरुका दुई खेलमा १७ गोल गरेर...
सरकारले अपाङ्ग बालबालिकालाई विद्यालयमा ल्याउनका लागि गुरुयोजना बनाउन तयारी थालेको छ । शिक्षा पत्रकार सञ्जालले आज यहाँ ‘दृष्टिविहीन विद्यार्थीमा देखिएको समस्या’ विषयक अन्तक्रिया कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले...