भवन निर्माणमा ढिलाइ

पूर्वाधार विकासमा सधैँ ढिलासुस्ती हुने गरेको छ । सडक आयोजनादेखि भवन निर्माणसम्मका काम समयमै सम्पन्न हुँदैनन् । विभिन्न बहानामा समयमै काम नसक्ने र पटक–पटक म्याद थप्ने प्रवृत्ति व्याप्त छ । कर्णाली प्रदेश...

आयुर्वेदलाई बेवास्ता

वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयले जनशक्ति र भौतिक पूर्वाधारको अभाव झेल्नुपरेको छ । प्रदेशस्तरको औषधालय भएपनि दरबन्दीअनुसार कर्मचारी तथा चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको हो । अस्पतालमा स्वीकृत दरबन्दी अनुसारका...

औद्योगिक ग्राम बनाउन बजेट अभाव

औद्योगिक विकासको लागि सरकारले केही वर्षअघि ‘एक पालिका, एक औद्योगिक ग्राम’ योजना अघि सा¥यो । उक्त योजनाको अवधारणाअनुसार सबै स्थानीय तहमा कम्तीमा एक÷एक वटा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य थियो ।...

गैरजिम्मेवार निर्णय

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमाली भेगका विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडान नगर्ने निर्णय ग¥यो । यो निर्णयले कर्णालीका हिमाली जिल्ला पनि प्रभावित बने । वर्षात्को समयमा बिहान...

बेहाल अस्पताल

कर्णाली प्रदेशका सबै जिल्लामा विभिन्न स्वास्थ्य संस्थाहरू छन् । सुर्खेतमा प्रदेश अस्पताल र जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान छ भने अन्य जिल्लामा जिल्लास्तरका अस्पतालहरू छन् । तर सबैजसो अस्पतालहरू समस्याग्रस्त...

पूर्वाधार सुधार

शै®या विस्तार गरिए पनि गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको भौतिक पूर्वाधारमा सुधार हुन सकेको छैन । पूर्वाधार नहुँदा कारण अस्पतालबाट प्रदान गरिने सेवा पनि प्रभावकारी हुन सकेको छैन । १५...

सडक निर्माणको गति

सुर्खेतको धुलियाविटदेखि भेडाबारी जोड्ने सडक निर्माण थालिएको चार दशक पुगिसकेको छ । तर यो सडकको अवस्था भने अझै सुध्रिएको छैन । लामो समयदेखि स्तरोन्नति हुन नसकेको सडक पछिल्लो समय...

जनशक्ति व्यवस्थापन गर

कर्णाली प्रदेश अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि पछिल्ला वर्षमा नागरिकलाई उपचारका लागि सहज भएको छ । कर्णालीवासी मात्र नभइ छिमेकी प्रदेशबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन् ।...

उपकरण नै प्रयोगविहीन

स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) सल्यानमा दक्ष जनशक्ति नहुँदा उपलब्ध स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् । आवश्यक जनशक्ति नै नभएको अस्पतालमा विशेषज्ञ चिकित्सक नै छैनन् । जसले गर्दा महँगो रकम खर्चिएर...

जनशक्ति व्यवस्थापन गर

केही दिनयता स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) रूकुमपश्चिममा बिरामीको चाप बढेको छ । दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि पुग्छन् । रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका...

जनशक्ति व्यवस्थापन गर

केही दिनयता स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) रूकुमपश्चिममा बिरामीको चाप बढेको छ । दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि पुग्छन् । रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका...

अभावै अभावमा अस्पताल

स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) डोल्पाका लागि नवौँ तहका तीन जना चिकित्सकको स्वीकृत दरबन्दी छ । तर दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ डाक्टर कार्यरत छैनन् । अस्पताल भने अहिले...