चट्याङको क्षति

कर्णाली प्रदेशभर विगत चार वर्षमा चट्याङ लागेर २२ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको चार...

योजना नै अलपत्र

हिमाली नमुना सहर कार्यक्रम कार्यान्वयन अन्योलमा परेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमबाट हटाएपछि कार्यक्रम कार्यान्वन अन्योलमा परेको हो । हिमालबाट तराईमा हुने बसाइँसराइ रोक्न...

बजेटको सुनिश्चितता

रुकुम–पश्चिमको चौरजहारी नयाँ सहर आयोजना निर्माणका लागि बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा सरकारले न्यून मात्र बजेट विनियोजन गरेको छ । जसले गर्दा आयोजनाका काम अघि बढाउन...

सघन सहरी पूर्वाधार

कर्णाली प्रदेशका चार वटा स्थानीय तहमा एकीकृत सघन सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र पारिएको छ । संघीय सरकारले झुण्डझुण्ड रणनीति बनाएर पूर्वाधार विकास गर्न नसकिने भन्दै...

योजना कार्यान्वयनमा बजेटको कमी

राकम कर्णाली नयाँ सहर आयोजनाअन्तर्गत पूर्वाधार निर्माणका काम भइरहेका छन् । आयोजना निर्माणको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ६४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।...

योजना नै अलपत्र

बजेटको सुनिश्चितता नगरी बनाइएका योजना कार्यान्वयनमा समस्या हुने गरेको छ । प्रदेश सरकारले आफैले अघि सारेका योजनामा बजेटको व्यवस्थापन नगर्दा कार्यान्वयन नभइ अलपत्र पर्ने गरेका हुन् । त्यसमाथि सरकार...

जोखिममा भूकम्पपीडित

आइतवार राति जाजरकोटको नलगाड नगरपालिकामा पहिरो गयो । पहिरोले वडा नं. २ को माझगाउँका लालबहादुर परियारको अस्थायी टहरा पुरियो । अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ...

भयावह बालविवाह

बालविवाह न्यूनीकरणका लागि कर्णालीमा धेरै कार्यक्रम तथा अभियान थालिए पनि अवस्था भने ज्यूँका त्यूँ रहेको छ । झन् बर्सेनिरूपमा बालविवाह बढिरहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभाग, नेपाल बहु–सूचकांक कलस्टर सर्वेक्षण–२०७६...

पञ्चवर्षीय योजना

प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय योजना निर्माणलाई अगाडि बढाउने भएको छ । आयोगमा नयाँ पदाधिकारी आएसँगै पञ्चवर्षीय योजना निर्माणले पनि प्राथमिकता पाएको हो । कर्णालीको प्रथम पञ्चवर्षीय योजनाको समयाअवधि...

साक्षरता अभियान

कर्णालीलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ । पूर्ण साक्षर हुन बाँकी २३ स्थानीय तहलाई भदौ २३ गते एकैपटक पूर्ण साक्षर पालिका घोषणा गरिँदैछ । उक्त घोषणासँगै कर्णालीका सबै जिल्ला...

म्याद थपको श्रृंखला

संघीय सरकारले वीरेन्द्रनगरमा कार्यान्वयन गरेको सघन सहरी विकास कार्यक्रमको ६० प्रतिशत भौतिक प्रगति भएको छ । कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १३ सम्म एकीकृत सहरी पूर्वाधार विकासका...

क्यान्सर उपचार सेवा

सुर्खेत जिल्लाबाटै क्यान्सर रोगको उपचार हुने भएको छ । संघीय सरकारको ‘एक प्रदेश, एक जिल्ला’ बाट सेवा विस्तार गर्ने लक्ष्य अनुरूप जिल्लाबाटै क्यान्सर रोगको उपचार हुने भएको हो ।...