डिजिटल शिक्षा कार्यक्रम

कर्णाली प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधार गर्न नयाँ कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्षबाट सार्वजनिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ ल्याएको हो । ‘२१औँ शताब्दीको...

आन्तरिक तयारीमा कमजोर

आगामी मंसिरमा कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि आवश्यक तयारी भइरहेको छ । पूर्वाधार निर्माणका काम धमाधम चलिरहेका छन् । सुर्खेतमा प्रादेशिक...

रुख कटानको अनुमति

कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइनअन्तर्गत पर्ने रूख कटानको अनुमति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ हजारभन्दा बढी रूख कटानको अनुमति दिएको हो ।...

कृषकलाई बाली जोगाउनै मुस्किल

पश्चिम सुर्खेतको चौकुनेका किसानलाई बँदेल र बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बालीमा बाँदरको बिगबिगी बढेपछि वन–जंगल आसपासका बस्तीका किसान समस्यामा परेका हुन् । मकै पाक्ने समय...

सरकारको प्राथमिकता

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । गत चैत २७ गते...

नयाँ मन्त्रीका योजना

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारले आइतवार पूर्णता पाएको हो । कांग्रेसबाट सहभागी चार जना मन्त्रीलाई आइतवार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ...

सरुवा रोग अस्पताल

छिञ्चुमा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १२ छिञ्चुमा ५० शैय्याको सरुवा रोग अस्पताल निर्माण गर्न लागिएको हो ।...

हलिया मुक्तिपछिको अवस्था

नेपालमा हलिया मुक्ति घोषणाको १६ वर्ष बितिसकेको छ । वि.सं. २०६५ मा सरकारले देशभर हलिया मुक्तिको घोषणा गरेको थियो । हलिया भनेर पहिचान भएकालाई सरकारले जग्गा किन्ने, घर बनाउने र घर...

आधुनिक सहर

पूर्वी सुर्खेतको भेरीगंगा नयाँ सहरको रूपमा विकसित भइरहेको छ । अहिले गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माणका काम धमाधम भइरहेका छन् । भेरी किनारमा आधुनिक...

सहरी करिडोर

नेपालगञ्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी करिडोरको विकास रणनीति तयार भएको छ । करिब दुई वर्ष लगाएर सहरी करिडोरको विकास रणनीति तयार पारिएको सहरी करिडोर आयोजनाले जनाएको छ ।...

जनशक्ति अभाव

  प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्मचारी अभाव झेलिरहेको छ । दक्ष प्राविधिक जनशक्ति नहुुँदा मन्त्रालयका काम प्रभावित बनेका छन् । मन्त्रालयमा आठौँ र नवौँ तहका ८० प्रतिशत प्राविधिक...

आवासीय विद्यालय

दुर्गमका आवासीय विद्यालय भवन निर्माण गर्ने जिम्मा स्थानीय सरकारलाई दिइएको छ । कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको कार्यक्रम कार्यान्वयनको जिम्मा अब स्थानीय सरकारले लिनेछन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ देखि...