सार्वजनिक लेखा समितिले दिएको सुझावलाई प्रदेश सरकारले अटेरी गर्ने गरेको छ । सरकारको बेरुजुमाथि लेखा समितिले निगरानी गर्ने गर्दै आएको छ । सरकारका विभिन्न निकायबाट भएका आर्थिक अपारदर्शितामाथि निगरानी, जाँचबुझ तथा...
काँक्रेविहार पर्खाल निर्माण कार्य अघि बढेको छ । अहिलेसम्म पर्खाल निर्माणको १५ प्रतिशत काम सकिएको छ । प्रदेश सरकारले काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति...
कर्णालीमा अझै पनि २८ प्रतिशत शिशु घरमै जन्मिने गरेको पाइएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार प्रदेशभर २८ प्रतिशत शिशु घरमै जन्मिने गरेका हुन् । सर्वेक्षणअनुसार ७२ प्रतिशत बालबालिकाको...
दैलेखमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ को काम धमाधम भइरहेको छ । वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको हो । मेसिनले जमिन मुनिसम्म...
कर्णाली प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन निर्माण कार्य अघि बढ्ने भएको छ । लामो समयदेखि निकै चर्चामा रहेको तर कार्यान्वयन हुन नसकेको उक्त योजना चालु आर्थिक वर्षबाट सुरु हुने...
प्रदेश सरकारको ‘प्रदेश प्रमुख सामाजिक सशक्तीकरण कार्यक्रम’ प्रभावकारी बन्न सकेको छैन । गत आर्थिक वर्ष २०८०÷०८१ बाट सुरु भएको उक्त कार्यक्रम प्रभावकारी नभएको हो । विकृतिपूर्ण सामाजिक तथा सांस्कृतिक...
रोपिएका बिरुवा संरक्षण गर्न कर्णाली प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर बिरुवा संरक्षणका लागि नयाँ कार्यक्रम ल्याएको हो । यो...
कर्णाली प्रदेश सरकारको नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ बाट उक्त कार्यक्रम सुरु गरिएको हो । प्रदेश सरकारको उक्त कार्यक्रम प्रभावकारी देखिएपछि यो वर्षबाट थप...
कर्णाली प्रदेश सरकारले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमलाई पुनः सुरु गर्ने भएको छ । मुख्यमन्त्री र जनताबीच छलफलको वातावरण बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गर्न लागिएको हो । चालु आर्थिक वर्षको...
कर्णाली प्रदेश सरकारले शिक्षालाई व्यवहारिक बनाउनेगरी नयाँ कार्यक्रम सुरु गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समेटेर ‘किताबरहित शुक्रवार’ जीवन उपयोगी शैक्षिक कार्यक्रम सञ्चालन...
वीरेन्द्रनगरमा खानेपानीको समस्या छ । प्रदेश राजधानीमा बढ्दो जनसंख्यासँगै खानेपानीको अभाव हुँदै आएको छ । गर्मीयाममा चरम संकट नै हुने गरेको छ । कुवा, इनार र सुर्खेत उपत्यका खानेपानी आयोजनाले...
कर्णालीमा २० वर्ष नपुग्दै गर्भवती बन्ने किशोरीको संख्या घट्दै गएको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकले २० वर्ष मुनि गर्भवती बन्नेको दर क्रमिक रूपमा सुधार भइरहेको देखाएको हो ।...