माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटाउने समयावधि सकिन अब दुई महिनामात्रै बाँकी छ । आयोजना विकासको जिम्मा पाएको भारतीय निर्माण कम्पनी जिएमआरलाई दिएको म्याद आगामी माघ ४ गते सकिँदैछ...
भेरीगंगा नयाँ सहर आयोजना निर्माणका लागि ठाउँ–ठाउँमा पूर्वाधार निर्माण भइरहेका छन् । अहिले गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माणका काम धमाधम भइरहेका छन्...
कर्णाली प्रदेश सरकारले प्रदेश कर्मचारी अभिलेखालय स्थापना गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर प्रदेश कर्मचारी अभिलेखालय स्थापना गर्न लागिएको हो । प्रदेश र स्थानीय तहका कर्मचारीको...
प्रदेश राजधानी वीरेन्द्रनगरकै सडक वर्षौंदेखि अलपत्र परेको छ । मंगलगढी–शिवमन्दिर सडकखण्ड वर्षाैंदेखि अलपत्र परेको हो । मंगलगढी चोकदेखि काँक्रेविहार संरक्षित क्षेत्र जोड्ने यो सडक विस्तार गर्न लागेको चार वर्षभन्दा...
वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ बरकुनास्थित मुक्त हलियाका लागि छुट्टै बस्ती छ । उक्त बस्तीमा नौ मुक्त हलिया परिवार बस्दै आएका छन् । उनीहरू २०७३ सालदेखि सो बस्तीमा बस्दै आएका हुन् ।...
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने निश्चितजस्तै भएको छ । सरकारले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएको छ । एकातर्फ तोकिएकै मितिमा प्रतियोगिता नहुने भएको छ भने...
मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतका दुई खण्डमा नयाँ ठेक्का सम्झौता गरिएको छ । चौकुने गाउँपालिकाको वडा नं. ३ बल्देदेखि वडा नं. २ लगामसम्म र पञ्चपुरी नगरपालिकाको वडा नं. ३...
कर्णालीमा अघिल्लो सरकारले ल्याएको लोकप्रिय कार्यक्रम कार्यान्वयनमा अन्योलता छाएको छ । निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माको पालामा ल्याइएको ‘कर्णाली समृद्धि परियोजना’ कार्यान्वयनमा अन्योलता छाएको हो । शर्माकै कार्यकालमा कार्यक्रम कार्यान्वयनमा...
कर्णाली प्रदेश सरकारले सम्भाव्यताका आधारमा बाख्रा, चौँरी र सुन्तला विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो...
कर्णाली प्रदेश सरकार सुुशासन प्रवद्र्धनका सवालमा कमजोर देखिएको छ । कर्णालीका विभिन्न सूचकांकले प्रदेश सरकार यसमा सफल हुन नसकेको देखिएको हो । वार्षिक कार्ययोजनाको कार्यान्वयन, महालेखाले औंल्याएको बेरुजु र भ्रष्टाचारको ठहरमा...
पूर्वी सुर्खेतको गुर्भाकोटमा पानी प्रसोधन केन्द्र निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारको एक करोड ४९ लाख लागतमा प्रसोधन केन्द्र निर्माण गरिएको हो । गुर्भाकोट नगरपालिका वडा नं. १४ मा लिस्से...
दैलेखमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ को काम भइरहेको छ । अहिले तोकिएकै समयमा काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । अन्तिम चरणको अन्वेषणको कामका लागि...