माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सेयर दुई भारतीय कम्पनीहरूबीच किनबेच भएको छ । जसलाई नेपालले समेत मान्यता दिएको छ । भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर) ले माथिल्लो कर्णाली जलविद्युत...
कर्णाली प्रदेश सरकारले सबै पालिकालाई सडक सञ्जालमा जोड्ने लक्ष्य राखेको छ । अहिलेसम्म प्रदेशका ७९ वटा पालिकामध्ये ७५ वटा पालिकामात्र सडक सञ्जालमा जोडिएका छन् । चार वटा पालिका अझै...
उत्पादनदेखि बजारीकरणसम्मका योजनासहित कर्णाली प्रदेश सरकारले कृषिका नयाँ कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर नयाँ कार्यक्रम ल्याइएको हो । यो वर्षदेखि कृषिका कार्यक्रमलाई करिडोर...
पश्चिम सुर्खेतमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारको लगानीमा सडक विस्तारको काम अघि बढाइएको हो । प्रदेश सरकारले खानीजन्य पदार्थ...
जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम अघि नबढ्ने भएको छ । दुरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि निर्माणको काम अघि नबढाउने निर्णयमा पुगिएको हो । यसअघि सुरुङ मार्गको प्रि–फिजिविलिटी...
पश्चिम सुर्खेतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालको रूपमा स्तरोन्नति गर्ने योजना अन्योलमा परेको छ । प्रदेश सरकारले पञ्चपुरी नगरपालिका वडा नं. २ मा रहेको स्वास्थ्य केन्द्रलाई शैय्या थपेर सेवा...
कर्णाली प्रदेशमा आर्थिक सम्भावनाको विश्लेषण गरिएको छ । इन्टरनेश्नल (आइडिया नेपाल) ले कर्णालीका ६ जिल्लामा आर्थिक सम्भावनाको विश्लेषण गरेको हो । रूकुमपश्चिम, दैलेख, जुम्ला, मुगु, सुर्खेत र जाजरकोटमा विभिन्न...
हरेक वर्ष वार्षिक बजेट कार्यान्वयनमा कमजोर देखिँदै आएको कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको सुरुवात पनि उल्लेख्य रहन सकेन । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक...
कर्णाली प्रदेश सरकारले अन्तर प्रदेश सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर अन्तर प्रदेश सडक निर्माणलाई निरन्तरता दिएको हो । प्रदेशमा चार...
कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रशस्त सम्भावना भएर पनि त्यसको उपयोग भने निकै कम मात्रै भएको छ । जलविद्युत आयोजना निर्माणमा पर्याप्त लगानी भएको छैन । जसले गर्दा उपलब्धि देखिएको...
कर्णाली प्रदेशका ६ जिल्लामा विभिन्न स्थानीय तहका आठ पद रिक्त छन् । रिक्त रहेका पदम यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष...
मंसिर १६ गते हुने स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक...