बजेटमा कर्णाली

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट ल्यायो । अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको...

पूर्वाधारमा फड्को

अन्य प्रदेशसँगको तुलनामा कर्णाली प्रदेश अझै पनि विकासमा पछि छ । यद्यपि विगतसँगको तुलनामा गर्ने हो भने गणतन्त्र स्थापनापछिको अवधिमा कर्णालीले पूर्वाधार विकासमा फड्को मारेको छ । अहिले प्रदेशका...

रित्तिदै गाउँ

पछिल्लो समय गाउँहरू रित्तिदै गएका छन् । सुविधाको खोजीमा गाउँबाट मानिसहरू शहरतिर सर्छन् । केही पढाइ र रोजगारीका लागि गाउँ छोड्छन् । खासगरी युवाहरू विदेशिने क्रमले पनि बस्तीहरू रित्तिदै गएका छन् । रोजगारीका...

सहमति खोज

कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरूले थालेको आन्दोलन थप पेचिलो बन्दै गएको छ । प्रदेश सरकारले निर्माण गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ मा गरिएको विभेद सच्याउन भन्दै...

कार्यान्वयनको सुस्त गति

कर्णाली प्रदेश सरकारको ‘नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ कार्यान्वयनको गति सुस्त देखिएको छ । कार्यविधि निर्माणमै ढिलाई हुँदा कार्यान्वयनले समेत गति लिन सकेको छैन । प्रदेश सरकारले गत आर्थिक वर्ष...

सडक स्तरोन्नति

सुर्खेतलाई बर्दियासँग जोड्ने मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक स्तरोन्नति गरिने भएको छ । तत्कालका लागि पहिलो खण्ड अन्तर्गत सात किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको हो । आइतवार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले स्तरोन्नतिको...

जोखिममा ज्यान

कर्णालीमा दिनहुँ जसो लडेर घाइते तथा मृत्यु भएका खबर आइरहेका हुन्छन् । प्रदेशको अधिकांश भू–भाग पहाडी क्षेत्र छ । यहाँका नागरिकको प्रमुख पेसा कृषि हो । कृषिसँगै जोडिन्छ पशुपालन...

गढी पुर्निर्माण

सुर्खेत जिल्लामा भएका अनेक पर्यटकीय स्थलमध्ये एक हो बयलकाँडा गढी । वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ मा रहेको गढी ऐतिहासिक र पुरातात्विक महङ्खवको छ । वर्षौदेखि भग्नावशेषको रूपमा रहेको गढीलाई...

फैलिँदो औलो

कर्णालीमा बर्सेनि औलोको जोखिम बढिरहेको छ । यहाँका हिमाली जिल्लाहरू पनि औलोको जोखिममा छन् । विगतमा औलोको समस्या नरहेको यहाँको हिमाली जिल्ला हुम्ला पनि अहिले औलोको उच्च जोखिममा परेको छ । यातायात...

तरकारीमा विषादी

पछिल्लो समय वीरेन्द्रनगरमा भित्रने तरकारीमा भएको विषादी परीक्षणलाई तिव्रता दिइएको छ । वीरेन्द्रनगरमा व्यवसायीहरूले भिœयाइरहेको तरकारीमा अत्यधिक विषादी देखिन थालेपछि परीक्षणको दायरा बढाइएको हो । कृषि थोक बजारमा स्थापना भएको केन्द्रीय...

वैदेशिक रोजगारीकै भर

कर्णालीमा चरम बेरोजगारी छ । सरकारी नीति–कार्यक्रम र बजेटमा बेरोजगारको समस्याले प्राथमिकता पाएपनि कार्यान्वयनको अवस्था फितलो छ । त्यस्ता कार्यक्रमको प्रभावकारिता निकै न्यून छ । जसले गर्दा कर्णालीमा बरोजगारको संख्या...

अपाङ्गतामैत्री संरचना

सार्वजनिक संरचनाहरू अपांगतामैत्री नहुँदा अपांगता भएका व्यक्तिहरूका लागि असहज हुने गरेको छ । सार्वजनिक संरचना अपांगतामैत्री हुनुपर्ने भएपनि यसतर्फ कमै ध्यान दिने गरेको देखिन्छ । तर पछिल्लो समय कर्णाली...