पर्यटकीय स्थलमा लगानी

नेपालकै प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक हो, मुगुको रारा । तर भौगोलिक विकटता र आवश्यक पूर्वाधारको विकास नहुँदा अपेक्षित रूपमा पर्यटकीय गन्तव्य बन्न सकेको छैन । अब भने तीनै तहका सरकारको प्राथमिकतामा...

तुइन विस्थापित योजना

कर्णाली प्रदेशका केही पालिकाहरूमा अहिले पनि तुइन चढ्नुपर्ने बाध्यता छ । नदीमा पुल नहुँदा नागरिक तुइनको जोखिमपूर्ण यात्रा गर्ने गर्दछन् । अब भने प्रदेश सरकारले तुइन विस्तापित गरेर झोलुङ्गे पुल निर्माण...

विमानस्थलको अन्योल

केही वर्षयता सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको विषय सरकारको हरेकजसो नीति तथा कार्यक्रम र बजेटमा समेत छुट्दैन । नीति तथा कार्यक्रम र बजेटमा आइरहने यो आयोजनाले अहिलेसम्म पूर्णता पाउन भने...

उपेक्षामा शिक्षा

संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्मले आफ्नो वार्षिक नीति, योजना र कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ समेट्छन् । तर नीति र कार्यक्रममा समेटिएका योजना बजेटमा अट्दैनन् । शिक्षाका लागि...

सुस्त कार्यान्वयन

चालु आर्थिक वर्षमा पनि कर्णालीको पुँजीगत बजेट कार्यान्वयन सुधार नहुने संकेत देखिएको छ । सरकारले बजेट कार्यान्वयनका लागि रणनीति योजना बनाएको भएपनि आर्थिक वर्ष सकिनै लाग्दासम्म बजेट कार्यान्वयनमा अपेक्षित...

बालबालिकाका लागि बजेट

प्रदेश सरकारको योजनामा बालबालिकाका विषय प्राथमिकतामा नपर्ने गुनासो विगतदेखि नै सुनिने गरेको छ । यस्तै गुनासोहरूलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भने बालबालिका लक्षित...

लागत बढ्ने

कर्णाली प्रदेशका मन्त्रालयको एकीकृत भवन निर्माणका लागि चार अर्ब लागत लाग्ने भएको छ । नयाँ डिजाइनअनुसार तयार गरिएको नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार साढे चार अर्ब रकम लाग्ने भएको...

अघि बढ्दै आयोजना

वीरेन्द्रनगर उपत्यकामा खानेपानी ल्याउने बृहत आयोजनाका रूपमा अघि सारिएको भेरी लिफ्टिङ आयोजनाको पहुँच मार्ग विस्तार गर्न बाटो खुलेको छ । सरकारले जग्गा भोगाधिकार गर्न अनुमति दिएसँगै पहँुचमार्ग विस्तारको बाटो खुलेको...

कर्णालीको नीति कार्यक्रम

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘समृद्ध कर्णाली: सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक...

कर्णालीको नीति कार्यक्रम

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘समृद्ध कर्णाली ः सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक...

आम्दानीको स्रोत आलु

कृषिप्रधान मुलुक भएपछि नेपाल परम्परागत कृषि प्रर्णालीमै निर्भर छ । यद्यपि, पछिल्ला वर्षहरूमा आधुनिक र व्यावसायिकताको विकास हुँदै गएको छ । परम्परागत कृषिलाई आम्दानीको स्रोतका रूपमा विकास गरिँदैछ ।...

भूकम्पपछिको पुनर्निर्माण

जाजरकोटमा भूकम्प गएको दुई वर्ष भयो । २०८० कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो...