कर्णालीमा भोकमरी

अवसर र भौतिक विकासबाट हेपिएको कर्णालीको बारेमा निकै बहस हुने गर्दछन् । सत्तामा पुग्ने गतिलो भ¥याङ समेत बन्दछ कर्णाली । तर कर्णालीको बारेमा जति नारा र नीति बनेका छन्...

अपरिहार्य काम

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा स्थानीय निकायको निर्वाचनका लागि पनि बजेट विनियोजन गरेको छ । यसले वर्तमान सरकार सकेसम्म छिटो स्थानीय निकायको निर्वाचन गर्ने मनस्थितिमा रहेको...

नेपालको सार्वजनिक सेवाको बारेमा बेलाबखत प्रश्न उठ्ने गरेको छ । सेवा प्रवाहको गति र गुणस्तरीयतको बारेमा बहस नभएका पनि होइनन् । तर त्यसले हालसम्म सुधारको मार्ग समात्न सकेको अवस्था...

आन्दोलनको औचित्य

नेपालका लागि आन्दोलन सामान्य जस्तै भइसकेको छ । विभिन्न वहानामा आन्दोलन तथा बन्द्य हड्तालहरू भइरहन्छन् । पछिल्लो समय तराई केन्द्रित दलहरूले गरेको लामो आन्दोलनले मुलुक प्रभावित बन्यो । तराई...

नेपालको कुटनीति

नेपालको राजनीतिक कुनै न कुनै कारणले चर्चामा आइरहन्छ । पछिल्लो पटक भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएको घटनाले चर्चामा रह्यो । सँगसँग नेपालका लागि भारतीय राजदूत...

क्रिकेट र राजनीति

कष्टपूर्ण दैनिकी, राजनीतिक अस्थिरता लगायतका कारण नेपाली जनतामा निराशा व्याप्त भइरहेका बेला एक खेलमा मात्रै किन नहोस् जब नेपाली टीमले जीत हाँसिल गर्छ तब सिंगो मुलुक खुशीमा रम्न थाल्दछ...

आन्तरिक सवाल

संसारकै मान्यता छ, सबै भूगोलका जनताका लागि आफ्नो भूमि प्यारो हुन्छ । कोही पनि आफ्नो भूमि विभाजन भएको देख्न र हेर्न समेत चाहदैंनन् । भूगोलको रक्षाका लागि उनीहरू ज्यान...

हरेक वर्ष जस्तै आजदेखि नेपाली नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्ष सुरु हुने र यसलाई नयाँ वर्षको रूपमा मनाउने गरिन्छ । विभिन्न आरोह र...

वन प्राकृतिक सम्पत्ति हो । राष्ट्रको धन पनि हो । यसको संरक्षण सरकार र नागरिक दुवैको दायित्व हो । वन क्षेत्र नेपालका लागि अर्थतन्त्रको मुख्य आधार पनि हो ।...

लगानीको सम्भावना

सुर्खेत उद्योग वाणिज्य संघले आउँदो वर्ष २०७३ लाई लगानी वर्ष मनाउने तयारी गरेको छ । यसले समग्र जिल्लाको विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । सुर्खेतमा लगानी...

सङ्कटको सङ्केत

कर्णाली अञ्चलवासीले विगतदेखि नै भोकमरीसँग जुध्दै आएका छन् । खाद्यन्न सङ्कटको दीर्घकालीन समाधानमा कुनै ठोस पहल नहुँदा उनीहरूका लागि यो सबैभन्दा ठूलो समस्या बन्ने गरेको छ । यस पटकको...

देउवाका चुनौती

पार्टी सभापतिमा निर्वाचन भएको एक महिना बित्न नपाउँदै शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेतामा पनि निर्वाचित भएका छन् । सभापति पदकै प्रत्यासी रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा संसदीय...