साक्षरता अभियान

कर्णाली प्रदेशका जिल्लाहरूमा साक्षरता अभियान सञ्चालन भएको लामै समय भयो । केही जिल्ला पूर्णसाक्षर घोषणा पनि भए । तर बीचमा यो अभियान रोकियो । खासगरी प्रदेश संरचना कार्यान्वयनमा आएसँगै अभियान अलपत्र परेको...

अस्पताललाई भवन अभाव

कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूको अवस्था दयनीय छ । भौतिक संरचनाको विकासमा उल्लेख्य प्रगति हुन सकेको छैन । सेवा पनि सुस्त छ । कतिसम्म भने भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य...

जनशक्ति अपुग

स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा बिरामीको चाप बर्सेनि बढ्दो छ । २५ शैय्याबाट सुरु भएको अस्पतालको क्षमता ५० शैय्यामा पुगेको छ । सेवा र भवनहरू पनि थपिएका छन् । तर...

विशेषज्ञविहीन अस्पताल

नागरिकलाई स्वास्थ्य सेवा दिनुपर्ने संस्था नै समस्याग्रस्त छन् । स्वास्थ्य सेवा कार्यालय दैलेख एक उदाहरण हो । जिल्लास्थित प्रमुख स्वास्थ्य संस्था (अस्पताल) रहेको कार्यालयले वर्षौदेखि जनशक्ति अभाव झेलिरहेको हो । आवश्यक जनशक्ति...

औषधि खरिदमा ढिलाई

कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधि छैन । निःशुल्क उपलब्ध गराउनुपर्ने औषधिको अभाव सिर्जना भइसक्दा पनि खरिद प्रक्रियामा भने ढिलाइ भइरहेको छ । स्थानीय तहहरूले चालु आर्थिक वर्षका लागि औषधि खरिद...

भूमिहीनमा आशाको सञ्चार

सुर्खेतमा भूमिसम्बन्धीको समस्या पुरानै हो । वर्षौंदेखि उपभोग गर्दै आएको जमिनको स्वामित्व नपाउँदा थुप्रै नागरिक भूमिहीन र सुकुम्वासी हुनु परिरहेको छ । अव्यवस्थित बसोबासको समस्या पनि उस्तै विकराल छ...

कृषकहरूलाई राहत

२०७८ कार्तिक पहिलो साता अबिरल परेको पानीले वीरेन्द्रनगरका कृषकको धानबालीमा क्षति पु¥यायो । वर्षात्सँगै वीरेन्द्रनगरको तल्लो तटिय क्षेत्रमा डुबान हुँदा धानबालीमा क्षति पुगेको हो । भिœयाउने बेलाको धानबालीमा ठूलो...

प्रदेशको प्रशासन

संघीयता अभ्यास गर्न थालेकै ६ वर्ष पुगिसक्यो । तीनै तहका सरकारले पहिलो कार्यकाल सकेर दोस्रो कार्यकाल चलाइरहेका छन् । तर अहिलेसम्म कर्णाली प्रदेशको आफ्नै निजामती सेवा ऐन बन्न सकेको छैन । एकातिर...

विद्युत विस्तारमा बाधा

कर्णालीमा विद्युत अभाव छ । राष्ट्रिय प्रसारण लाइन विस्तार भएपनि पर्याप्त विद्युत उपलब्ध हुन सकेको छैन । ३२ केभीए प्रसारण लाइनले यहाँको विद्युत माग धान्न सकेको छैन । नागरिकले लोडसेडिङको मार खेपिरहनु...

मुआब्जामा ढिलाइ

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ । २०७१ सालबाट सुरु भएको यो आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको हो । बाँकी रहेको ३८...

प्रदेशको प्रहरी

संविधानले प्रदेश सरकारलाई आफ्नो अलग्गै प्रहरी संरचना बनाउन सक्ने अधिकार दिएको छ । संघीयता कार्यान्वयन भइ प्रदेश सरकार बनेकै ६ वर्ष बितिसक्दासम्म पनि प्रदेशले उक्त अधिकार कार्यान्वयनमा ल्याउन सकेको...

व्यवस्थापनमा ढिलाइ

२०७१ साउनको अन्तिम साता अविरल परेको पानीले विपद् निम्त्यायो । स–साना खोलादेखि सुर्खेत भएर बग्ने भेरी नदीमा बाढीले बितण्डा मच्चायो । एक सयभन्दा बढीले ज्यान गुमाए, एक हजारभन्दा बढी...