योजना कार्यान्वयनको गति

२०७७ मा सरकारले देशभरी तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणको सुरुवात ग¥यो । प्रत्येक पालिकामा कम्तिमा १५ शैय्यासहितको अस्पताल निर्माण गर्ने सरकारी योजना थियो । पहिलो वर्ष कर्णाली...

पूर्वाधार विकासमा ढिलाइ

अर्थतन्त्रको बलियो खम्बा हो, पर्यटन । पर्यटन प्रवद्र्धन गरेर आर्थिक उन्नति गर्न सकिन्छ । त्यसमाथि कर्णाली प्रदेशमा पर्यटन विकासको प्रचुर सम्भावना छ । यहाँ प्राकृतिक रूपमा थुप्रै सम्पदाहरू छन्...

जनशक्ति व्यवस्थापन गर

कर्णाली प्रदेशमा एकीकृत कृषि प्रयोगशाला छ । जसले बीउबीजन परीक्षण प्रयोगशाला, माटो परीक्षण प्रयोगशाला र बाली संरक्षण प्रयोगशाला सञ्चालन गरिरहेको छ । कृषिमा निर्भर प्रदेशमा यो प्रयोगशालाको महङ्खव उच्च...

खेल पूर्वाधारमा बेवास्ता

अर्को वर्ष कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । कर्णालीले पहिलो पटक यति ठूलो खेलकुद प्रतियोगिता आयोजनाको अवसर पाएको छ । त्यसका लागि तयारी पनि सुरु भइसकेको छ । विशेष गरेर...

सम्पदाको संरक्षण

प्राकृतिक सम्पदाहरूले भरिपूर्ण छ कर्णाली । नदी, ताल र झरनाहरू प्रदेशको शोभा र सम्पत्ति हुन् । नेपालकै सबैभन्दा ठूलो रारा तालदेखि सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालसमेत कर्णालीभित्रै छन् । यस्ता अनेक...

हचुवामा ‘नयाँ सहर’

व्यवस्थित बस्ती विकास र सहरीकरणका लागि १२ वर्षअघि नयाँ सहर योजना अघि सा¥यो । बढ्दो बसाइँसराइ रोक्न यस्तो परियोजना अघि बढाइएको हो । तर सरकारले पर्याप्त बजेट व्यवस्था नगर्दा योजनाले गति...

हिमाली सहर योजना

हिमाली क्षेत्रबाट बसाइँ सर्नेहरूको संख्या बढ्दो छ । पहाड हुँदै सुगम मानिने तराइतिर झर्नेहरू बढिरहेका छन् । जसले गर्दा कर्णाली प्रदेशका हिमाली क्षेत्रका गाउँ र बस्ती रित्तिदै गएका छन्...

विकासको सुस्त गति

राकम कर्णाली नयाँ सहर आयोजना निर्माणको काम निकै सुस्त गतिमा अगाडी बढेको छ । आयोजना सुरु भएको करिब १२ वर्ष पूरा भएपनि अझै प्रभावकारी काम हुन सकेको छैन । हरेक वर्ष...

पेट्रोलियम अन्वेषणमा अवरोध

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य जारी छ । यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिएको छ । अब तेस्रो चरणअन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ । चिनियाँ...

कर्णाली विद्युतीकरण

कर्णालीका नौ जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ । मुगु जिल्लामा विद्युत विस्तार भएसँगै प्रदेशका दशमध्ये नौ जिल्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको हो । यसअघि कर्णालीका सुर्खेत, दैलेख, सल्यान,...

भेरी किनारमा सहर

पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने योजना कार्यान्वयन हुने भएको छ । भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई जोड्नेगरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना...

भवन निर्माणमा ढिलाइ

पूर्वाधार विकासमा सधैँ ढिलासुस्ती हुने गरेको छ । सडक आयोजनादेखि भवन निर्माणसम्मका काम समयमै सम्पन्न हुँदैनन् । विभिन्न बहानामा समयमै काम नसक्ने र पटक–पटक म्याद थप्ने प्रवृत्ति व्याप्त छ । कर्णाली प्रदेश...