फेरि निराश भूमिहीन

अन्तरिम सरकारले भूमि समस्यासम्बन्धी आयोग र त्यसअन्तर्गतका जिल्ला समितिहरू खारेज गरेको छ । गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज गरेको हो । पछिल्लो...

हिंसा न्यूनीकरण योजना

विगतदेखि नै कर्णाली प्रदेशमा महिलामाथि हुने हिंसाका घटना उल्लेख्य छन् । हिंसाका घटना बढ्दै जाँदा हत्यासमेत हुने गरेका छन्, जसको सिकार महिलाहरू भइरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार...

युवामा उत्साह

आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । जेन–जी आन्दोलनको बलमा संसद् विघटन भएपछि फागुन २१ मा निर्वाचन घोषणा गरिएको छ । उक्त निर्वाचनका लागि अहिले मतदाता नामावली संकलनको काम चलिरहेको छ । त्यसो...

ठूला आयोजनाको गति

कर्णालीका ठूला आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन हुन्छन् । प्रि–फिजिविलिटी अध्ययनपछि आयोजना निर्माणको चरणमा कमै मात्र जाने गरेका छन् । दुई दर्जनबढी जलविद्युत आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भएको थियो ।...

वनमा आधारित उद्यमशीलता

कर्णाली प्रदेश सरकारले वनमा आधारित उद्यमशीलता कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । ‘व्यवस्थित वन तथा जलाधार वातावरण’ भन्ने अवधारणा कार्यान्वयनका लागि दिगो वन विकास गर्ने लक्ष्य राखिएको छ ।...

व्यभार कटौती

करार कर्मचारी कटौती गर्ने अन्तरिम सरकारको निर्णयको प्रभाव स्थानीय तहमा पनि देखिन थालेको छ । कर्णाली प्रदेशका स्थानीय तहले पनि धमाधम अस्थायी र करारका कर्मचारी हटाउन थालेका छन् । संघीय...

विजयादशमीको शुभकामना

हिन्दु धर्मावलम्बीहरूको महान चाड दसैँ घर–आँगनमा प्रवेश गरिसकेको छ । देश–विदेशमा रहेकाहरू दसैँ मनाउनकै लागि गाउँघर फर्किएका छन् । वर्ष दिनसम्म छुटिएका आफन्तबीच भेटघाट र मान्यजनबाट आशीर्वचन पाउनु यो...

सुरक्षा निगरानी

दसैँको समय छ । अध्ययन वा रोजगारीको सिलसिलामा शहर वा घरभन्दा टाढा पुगेकाहरू दसैँ मनाउन घर फर्किन थालेका छन् । त्यसैले सवारी साधन र यात्रुको चाप बढेको छ । घटस्थापनासँगै सुर्खेत...

सरकारको गति

जेन–जी आन्दोलनपछिको मुलुकको राजनीति परिस्थिति फरक छ, पहिलो जस्तो छैन । आन्दोलनकै बेलमा मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार ढल्यो । अहिले अन्तरिम सरकार बनेको छ...

खानेपानीको संकट

हिउँद र गर्मीयाममा खानेपानीको संकट भोग्दै आएका वीरेन्द्रनगरका नागरिकले मनसुनको अवधिमै पनि अभाव झेल्नु परेको छ । मुख्य चाडपर्वहरू मुखैमा आएको समयमा नै वीरेन्द्रनगरवासीको धारामा पानी आइरहेको छैन । हप्तौदेखि...

मातृ–शिशु सुरक्षा

सुरक्षित प्रसूति सेवाको विस्तार भए पनि कर्णालीमा मातृ–शिशु मृत्युदरमा कमी आएको छैन । यहाँ बर्सेनि विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । अत्यधिक रक्तश्राव,...

निर्माणाधीन सडकलाई प्राथमिकता

कर्णाली प्रदेश सरकारले ग्रामीण सडक सुधार आयोजनालाई प्राथमिकतामा राखेको छ । अघिल्ला आर्थिक वर्षहरूमा निर्माणाधीन सडकहरूको निर्माण कार्य अघि बढाउन लागिएको हो । पछिल्लो वर्षहमा प्रदेशका ग्रामीण सडक विस्तार...