जलविद्युतमा सहलगानी

कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । तर त्यसको अहिलेसम्म सदुपयोग हुन सकेको छैन । जलविद्युत आयोजना सञ्चालनका लागि थुप्रैपटक प्रयास गरिएपनि सफलतामा पुगेको कमै छन् । केही आयोजना निर्माणका क्रममा...

टुक्रे योजना कटौती

देश सरकारले पनि टुक्रे योजनाहरु बनाएर बजेट छरेको भन्दै विगतदेखि नै आलोचना हुने गरेको छ । खास गरेर पहुँचका भरमा आयोजना छनोट हुने र बजेटको सदुपयोग पनि नहुने अवस्था...

कृषि बिमा योजना

कर्णाली प्रदेशमा प्राकृतिक प्रकोपबाट बर्सेनि बालीनालीमा ठूलो क्षति हुने गरेको छ । तर यसलाई सामान्य रुपमा लिने गरिन्छ । मानवीय तथा भौतिक क्षतिलाई मात्र प्राथमिकतामा राख्दा कृषक जहिले पनि...

बलियो अन्तरसम्बन्ध

देश संघीयतामा गएको लामो समयसम्म पनि तीन तहका सरकारको तादम्यता मिल्न सकेको छैन । एकले अर्कोलाई आरोप लगाउँदै विकासको काममा समेत बाधक बन्ने गरेको गुनासो सुनिने गरेको छ ।...

सशक्तिकरणमा जोड

कर्णालीमा बर्सेनि घरेलु हिंसा, बालविवाह, बहूविवाह लगायतका घटना बढ्दो क्रममा रहेका छन् । जसले महिलाहरु प्रभावित हुने गरेका छन् । महिलाहरुमाथि हुने हिंसा र विभेद अन्त्य गर्न छोरी सशक्तिकरण...

फोहोर व्यवस्थापन रणनीति

कर्णालीका प्रमुख सहरहरुमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेको छ । अन्य सहरको तुलनामा प्रदेश राजधानी वीरेन्द्रनगरमा यो समस्या अझ विकराल छ । फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिनुका साथै नागरिकको...

आयोजनामा अवरोध

भेरीगंगा नयाँ सहर आयोजनाले पूर्णता पाउन सकेको छैन । २०७३ देखि भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात गरिएको थियो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण...

ढिला नगर

सुर्खेत मेडिकल कलेज निर्माणको योजना बनेको निकै समय भइसक्यो । संघीय सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म उक्त योजनाले पूर्णता पाउन...

ग्यास उत्पादनको सम्भावना

दैलेखमा भेटिएको बहुउपयोगी प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन गर्न सकिने भएको छ । प्राविधिक अध्ययनबाट व्यावसायिक उत्पादन गर्न सकिने निष्कर्ष निकालिएको हो । यसअघि चिनियाँ विज्ञ टोलीले लामो अन्वेषणमार्फत् जलजले...

व्यवस्थित बसपार्क बनाऊ

प्रदेश राजधानी वीरेन्द्रनगरमा सवारी साधनको चाप दिनप्रति दिन बढ्दैछ । बढ्दो सवारी चापलाई व्यवस्थित गर्न कर्णाली प्रदेश सरकारले व्यवस्थित र ठूलो बसपार्क निर्माण योजना ल्याएको केही वर्ष बितिसक्यो ।...

बजेट खर्चको गति

बजेट कार्यान्वयनको निराशाजनक अवस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पनि निरन्तरता पाएको छ । आर्थिक वर्ष २०८२÷०८३ को पहिलो त्रैमासिक अवधि सकिँदासम्म कर्णाली प्रदेश सरकारको बजेट खर्च पाँच...

व्यवस्थित बस्ती विकास

कर्णाली प्रदेशका सहरोन्मूख बस्तीहरूको भौतिक व्यवस्थापन गरिने भएको छ । छरिएर रहेका पूर्वाधार निर्माणका कामलाई एकीकृत ढङ्गबाट व्यवस्थापन गर्न लागिएको हो । यो वर्ष दुईवटा जिल्लाका दुई वटा सहरहरूलाई...