पछिल्लो समय बसाइसराइँ बढ्दो छ । विशेष गरेर ग्रामीण बस्तिहरूबाट मानिसहरू शहरी क्षेत्रमा सरिरहेका छन् । जसले गर्दा गाउँमा जनसंख्या कम हुँदै गएको छ । जनसंख्या कम हुँदा विद्यार्थी...
कर्णाली प्रदेशमा विभिन्न जातका बाली उत्पादन हुन्छ । तर पछिल्लो समय परम्परागत खेती प्रर्णालीलाई आधुनिक प्रर्णाली र प्रविधिले विस्थापित गर्दै जाँदा कतिपय रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन्...
संविधानले नै स्थानीय तहमा न्यायिक समिति गठनसम्बन्धि व्यवस्था गरेको छ । उक्त समितिलाई निर्धारित अधिकार क्षेत्रभित्र रहेर न्याय सम्पादन गर्ने जिम्मेवारी दिइएको छ । जसलाई स्थानीय न्यायालयकै रूपमा बुझ्ने गरिन्छ । न्यायिक...
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चौथो पटक निर्धारण गरिएको छ । पूर्वनिर्धारित मितिमै गरिएको भए दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता एक वर्षअघि नै सम्पन्न भइसक्ने थियो । २०८१ को मंसिर...
पर्यटन प्रवर्द्धनको योजनाअनुसार पर्यटकीय स्थलहरुको पहिचान र पूर्वाधार निर्माणका काम भइरहेका छन् । जसअनुसार नै पश्चिम सुर्खेतमा बहुउपयोगी ताल निर्माण गरिने भएको छ । प्रदेश सरकारले चौकुनेमा पर्यटन प्रवद्र्धनका...
गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा कर्णालीका करिब एक दर्जन सरकारी कार्यालयहरूमा आगजनी भयो । जसमध्ये एक हो, नापी कार्यालय सुर्खेत । आगजनीले क्षतिग्रस्त भएपछि कार्यालयको सेवा नै अवरुद्ध...
कर्णाली भौगोलिक र जैविक विविधतायुक्त प्रदेश हो । तर जैविक विविधताको संरक्षणमा भने राज्यको पर्याप्त ध्यान पुग्न सकेको छैन । जलचर तथा जैविक विविधता संरक्षण योजना ओझेलमा पर्ने गरेको छ । सरकारले...
ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी रित्तिदै गर्दा सहरी क्षेत्रका सामुदायिक विद्यालयहरु भने भरिभराउ छन् । बर्सेनि विद्यार्थीको चाप बढ्दै जाँदा विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नै नमिल्ने समस्या छन् ।...
कर्णालीका सबै नागरिक अहिले पनि स्वच्छ खानेपानीको पहुँचमा छैनन् । कैयन् बस्तीहरूमा त खानेपानीकै अभाव छ । पानीका लागि ठूलो संघर्ष गर्नुपर्छ । खानेपानीकै समस्या हुने अवस्थालाई अन्त्य गर्न कर्णाली प्रदेश सरकारले...
कर्णाली प्रदेश सडक पूर्वाधारमा कमजोर छ । पर्याप्त सडक बनिसकेका छैनन् । बनेका धेरै सडक कमजोर अवस्थामा छन् । स्तरोन्नति हुन सकेका छैनन् । त्यसैले कर्णाली प्रदेश सरकारले प्रादेशिक सडक निर्माणलाई...
कर्णाली प्रदेशमा बालविवाहको अवस्था भयावह छ । बर्सेनि ठूलो संख्यामा बालविवाह हुने गरेका तथ्यांक सार्वजनिक हुने गरेका छन् । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा निजी क्षेत्रबाट विभिन्न प्रयास भइरहे...
संविधानतः कर्णाली प्रदेश सरकारले आठवटा मन्त्रालय बनाउन सक्दछ । तर आठ मन्त्रालय धेरै हुने र व्ययभार मात्रै बनाउने भन्दै मन्त्रालयको संख्या घटाउनुपर्ने आवाज विगतदेखि नै उठ्दै आएको थियो । यसैक्रममा मुख्यमन्त्री...