अधिवेशनमा विलम्ब

सामान्यता यतिबेला कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भइसक्नुपर्ने हो । संसद्मा यसअघि नै दर्ता भएका विधेयकमाथिको छलफल र पारित तथा आवश्यक नयाँ ऐन निर्माणका काम धमाधम चल्नुपर्ने हो ।...

प्रदेशको ढुकुटी जडिबुटी

कर्णाली प्रदेशमा प्रशस्त जडिबुटी पाइन्छ । जडिबुटीका लागि खानी नै हो भन्दा फरक पर्दैन । यहाँ बहुमूल्य जडिबुटी उत्पादन हुन्छ । विशेष गरेर हिमाली जिल्लाहरुमा यसको उत्पादन धेरै भइरहेको...

उम्मेदवारमा पुरानै अनुहार

आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । जेन–जी आन्दोलनपछि संसद् विघटन भयो । नयाँ नागरिक अन्तरिम सरकार बन्यो । सोही सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेको हो । निर्वाचनका लागि धमाधम तयारी...

पदपूर्ति प्रक्रिया नै अवरुद्ध

कर्णाली प्रदेशमा अहिले पनि दरबन्दीअनुसार कर्मचारी छैनन् । दरबन्दीअनुसार कर्मचारीको स्थायी पदपूर्ति नहुँदा सरकारी निकायहरुको कार्यसम्पादन प्रभावित भइरहेको छ । त्यसो त करारमा कर्मचारी नियुक्त गरेर भएपनि कतिपय कार्यसम्पादन भइरहेका छन् ।...

निर्माणमा ढिलासुस्ती

पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती अब नयाँ रहेन । सडक होस् या भवन निर्माणका काम वर्षौंसम्म अल्झिएका थुप्रै उदाहरण छन् । कहिले निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीको लापरबाही त कहिले जिम्मेवारी निकायकै...

हिंसा न्यूनीकरण योजना

कर्णाली प्रदेशमा महिलाहरु घरेलु हिंसाको सिकार हुने गरेका घटना धेरै भेटिन्छन् । पछिल्लो समय त घरभित्रै महिलाको हत्यासम्म हुने गरेका जघन्य घटना हुन थालेका छन् । एउटा अध्ययनले प्रत्येक १०...

सुल्झियो विवाद

सुर्खेतको ऐतिहासिक एवम् पुरातात्विक सम्पदा हो, काँक्रेविहार । नेपालकै पहिलो संरक्षित वन पनि हो । तर संरक्षणमा ध्यान नदिँदा चोरी–तस्करी हुने गरेको छ । संरक्षणकै लागि भनेर पर्खाल लगाउने योजना अघि बढाइएको...

पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीले एकातर्फ विकासको गतिलाई कम गर्छ भने अर्कोतर्फ लागत बढाउँछ । निर्माण सुरु भएर वर्षौसम्म आयोजना अलपत्र पर्ने गरेका कैयन् उदाहरण छन् । शैक्षिक पूर्वाधार निर्माणमा...

सामाजिक सुरक्षामा उपेक्षा

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको ६ वर्ष भइसकेको छ । श्रमिकहरुको सामाजिक तथा आर्थिक जोखिम न्यूनीकरण गर्नुका साथै सामाजिक सुरक्षाको हक सुनिश्चित गर्ने उद्देश्यले वि.सं. २०७६...

कामको गति बढाऊ

वीरेन्द्रनगर उपत्यकामा मागअनुसारको खानेपानी आपूर्ती छैन । स्थानीय स्रोत न्यून छन् । सुर्खेत उपत्यका खानेपानी संस्थाले विभिन्न खोलाबाट संकलन गरेर वितरण गरे पनि पर्याप्त भएको छैन । त्यसैले खानेपानीकै...

सभाहललाई पूर्णता देऊ

लामो समयदेखि रोकिएको वीरेन्द्रनगर सिटी हल (सभागृह) निर्माणको दोस्रो चरणको काम सुरु हुने भएको छ । गतवर्ष नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । पुरानो ठेक्का रद्द...

विद्यालय समायोजन

पछिल्लो समय बसाइसराइँ बढ्दो छ । विशेष गरेर ग्रामीण बस्तिहरूबाट मानिसहरू शहरी क्षेत्रमा सरिरहेका छन् । जसले गर्दा गाउँमा जनसंख्या कम हुँदै गएको छ । जनसंख्या कम हुँदा विद्यार्थी...