इनिसा विकको घटना थप पेचिलो बन्दै गएको छ । सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार मुद्दा चलाउने निर्णय गरेपछि इनिसा विक हत्या प्रकरणमा मुछिएका तीन युवकका घरपरिवार विरोध प्रदर्शनमा उत्रिएका...
प्रदेश संरचना कार्यान्वयनमा आएको करिब दशक पुग्न लागिसक्दा समेत कर्णालीमा अझै शिक्षा नीति बन्न सकेको छैन । सरोकारवालाले नीति बन्न नसक्दा शिक्षासम्बन्धी ऐन, नियम निर्माण कार्य प्रभावित भएको बताएका...
नयाँ जनादेशसहित मुलुकले नयाँ सरकार पाएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणामपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले एकल बहुमतको सरकार बनाएको छ । रास्वपाका वरिष्ठ नेता...
जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सरकारले सार्वजनिक गर्नुअघि नै सञ्चारमाध्यमबाट प्रतिवेदन बाहिरिएको हो । त्यसपछि सरकारले...
१६ वर्षीया इनिसा विकको हत्या प्रकरणको अनुसन्धान टुँग्याएर प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । अब यो विषयमा अदालतमा जानेछ । सरकारी वकिलको कार्यालयले प्रतिवेदनमाथि जाँचबुझ गरेपछि...
कर्णाली प्रदेश खेलकुद विकास परिषद् पदाधिकारीविहीन भएको एक वर्षभन्दा बढी समय भइसकेको छ । तर अझैसम्म नयाँ पदाधिकारी नियुक्ति भएको छैन । सदस्य सचिव छनोटमै ढिलाइ भएको छ । सदस्य...
कर्णाली प्रदेश खेलकुद विकास परिषद् पदाधिकारीविहीन भएको एक वर्षभन्दा बढी समय भइसकेको छ । तर अझैसम्म नयाँ पदाधिकारी नियुक्ति भएको छैन । सदस्य सचिव छनोटमै ढिलाइ भएको छ । सदस्य...
चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिना बितेको छ । तर यो अवधिमा कर्णाली प्रदेश सरकारको वार्षिक बजेट कार्यान्वयनको गति भने निकै सुस्त देखिएको छ । सरकारले बजेट कार्यान्वयनमा...
कर्णाली प्रदेशमा २०७६ देखि नै लगानी सम्मेलन आयोजनाको योजना बनाइएको थियो । तर ६ वर्ष बितिसक्दासम्म पनि सम्मेलन आयोजना हुन सकेको छैन । अझ पछिल्लो पटक आयोजनाको तयारी गरिए...
कर्णाली प्रदेशका धेरैजसो सामुदायिक विद्यालयमा अझै पनि पर्याप्त विषयगत शिक्षक छैनन् । भौतिक संरचना र शैक्षिक सामग्रीको अभाव कायमै छ । जनशक्तिदेखि भौतिक संरचनाको अभावका कारण सरकारी विद्यालयलाई शैक्षिक...
वन संरक्षण सबैको दायित्व हो । त्यसैले वन संरक्षणसम्बन्धी विभिन्न कानुन बनेका छन् । वनमा क्षति पु¥याउँदा कानुनी कारबाही हुने गर्दछ । यद्यपि, विकास निर्माणका आयोजना निर्माणका क्रममा वन...
कर्णाली प्रदेशमा ठूलो मात्रामा स्याउ उत्पादन हुन्छ । विशेष गरेर जुम्ला, हुम्ला, डोल्पा र मुगु स्याउका लागि परिचित छन् । तर उत्पादित स्याउले बजार नपाउँदा कृषकहरूले अपेक्षाकृत लाभ लिन...