सबै स्थानीय तहमा न्यायिक समिति रहेका छन् । नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा समिति रहन्छ । उक्त समितिलाई निर्धारित अधिकार क्षेत्रभित्र रहेर न्याय सम्पादन गर्ने जिम्मेवारी दिइएको छ...

बुलबुले क्षेत्र व्यवस्थापन

वीरेन्द्रनगर उपत्यकाभित्रको पानी व्यवस्थापनको उचित प्रबन्ध छैन । ढल तथा नदी नियन्त्रणका लागि पर्याप्त योजना र कार्यक्रम पनि छैनन् । यद्यपि, पछिल्लो समय यसका लागि केही प्रयास भने हुन...

पर्यटन विकास

पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको प्रदेश हो कर्णाली । तर यसको भरपूर उपयोग हुन सकेको छैन । पछिल्लो समय कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । पर्यटन...

भाडा वृद्धिको मार

सरकारले यात्रु तथा मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको छ । इन्धनको मूल्यवृद्धिको कारण देखाउँदै लामो दूरीमा चल्ने यात्रु र मालवाहक सवारी साधनको भाडादर बढाइएको हो । यातायात व्यवस्था विभागले जारी...

पूर्वाधार निर्माणमा बेथिति

पूर्वाधार निर्माणमा अनेक बेथिति छन् । आयोजनाहरू समयमै निर्माण नहुने समस्या व्याप्त छ । अझ निर्माण कार्य सुरु भइसकेका कैयौं आयोजनाहरू त बीचमै अलपत्र पर्ने गरेका छन् । यसले एकातिर पूर्वाधार विकासको...

विषादी परीक्षणमा ध्यान देऊ

कर्णालीलाई अर्गानिक प्रदेश बनाउने योजना तय गरिएको पनि लामो समय बितिसकेको छ । संघीयता कार्यान्वयनपछि पहिलो पटक प्रदेश सरकार बनेपछि तत्कालीन कर्णाली प्रदेश सरकारले यो योजना अघि सारेको थियो...

उद्योग स्थापनामा अलमल

पश्चिम सुर्खेतको चौकुनेमा चार दशकअघि नै चुनढुंगा खानी पत्ता लागेको थियो । जुन चुनढुँगाबाट सिमेन्ट उत्पादन गर्न सकिन्छ । तर अहिलेसम्म पनि प्रयोगमा आउन सकेको छैन । वि.सं. २०३९ सालमा...

राष्ट्रिय खेलकुद गर

चुनावको नयाँ जनादेशसँगै नयाँ सरकार बनिसके पनि कर्णालीमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भने अझै टुँगो लागेको छैन । पटक–पटक मिति सर्दै आएको यो प्रतियोगिता आयोजना गर्ने...

ठूलो आयोजनामै विलम्ब

भेरी–बबई आयोजना निर्माणमा विलम्ब भएको छ । पटक–पटक म्याद थप गर्दा पनि आयोजनाको काम अधुरै छ । राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य चालु आर्थिक...

मानवअधिकारको संरक्षण

कर्णाली प्रदेशमा हरेक दिनजसो कुनै न कुनै मानवअधिकार उल्लंघन र ज्यादतीका गम्भीर घटना हुने गरेका छन् । विभिन्न अध्ययन र तथ्यांकले यस्तो देखाएको छ । त्यसमा पनि पुरुषभन्दा महिला...

विद्युत उत्पादनको अपेक्षा

कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । तर अहिलेसम्म उत्पादन निकै न्यून छ । नगन्य छ भन्दा हुन्छ । विद्युत उत्पादनका लागि अध्ययन पनि भएका छन् । कतिपय...

विभेदको अन्त्य

जातीय विभेद कानुनी रूपमा दण्डदनीय त छँदैछ यो सामाजिक रूपमा पनि घृणित कार्य हो । सभ्य समाजभित्रको कलंक हो । तर कर्णाली प्रदेशमा बर्सेनि जातीय विभेदका घटना भइरहेका छन् । हालै जुम्लाको...