साझा बिसौनी संवाददाता सुर्खेत, २१ जेठ । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज (बुधवार) प्रदेश सभामा पेश हुँदैछ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेश प्रमुख दुर्गा...
सुर्खेत, २० जेठ । साबिस) नेपाली कांग्रेस सुर्खेतले पार्टीले जिल्लामा सञ्चालन गरेको जनजागरण अभियान सफल भएको निश्कर्ष निकालेको छ । जिल्ला समितिको सोमवार वीरेन्द्रनगरमा बसेको बैठकले अभियान सफल भएको...
वीरेन्द्रनगर–८, सुर्खेतका मुरारिज· (सुवास) थापा बुबा दुर्गाजङ्ग थापा र आमा सीतादेवी थापाको कोखबाट वि.स २०४२ साल भदौ १ गते जन्मिएका हुन् । सानैदेखि अलि मौन बस्ने उनलाई भविष्यमा ईन्जिनियर...
साझा बिसौनी संवाददाता सुर्खेत, ११ जेठ । बराहताल गाउँपालिका वडा नं. ८ मा रहेका ज्येष्ठ नागरिकहरूलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । बेलचौर स्वावलम्बन कृषि आमा समूह, सुर्खेतले...
ध्रुवकुमार अधिकारी विषय प्रवेश गुर्भाकोट नगरपालिका कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि पूर्वमा पर्छ । यो नगरपालिका साविकका मालारानी, सहारे, धारापानी, मेहेलकुना, गुमी, घुमखहरे र दहचौर गाविसको संयोजनबाट बनेको हो ।...
सीता वली सुर्खेत, ७ जेठ । मीनादेवी विश्वकर्माले वीरेन्द्रनगरमा व्यापार गर्न थालेको १० वर्ष बित्यो । यो १० वर्षमा वीरेन्द्रनगरमा धेरै बदलाव आइसक्यो । तर धुलोको कहर भने कहिल्यै...
साझा बिसौनी संवाददाता सुर्खेत, ७ जेठ । गत फागुन १८ गते राती १० बजे वीरेन्द्रनगर–६, बुद्धपथमा मृत अवस्थामा भेटिएका चन्द्रप्रसाद आचार्यको हत्यामा संलग्न रहेको आशंकामा एक परिवारका तीन सदस्य...
सुर्खेत, ७ जेठ । (साबिस) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भेरी कर्णाली इञ्चार्ज र सुर्खेत जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । भेरी–कर्णाली इन्चार्ज एवम् केन्द्रीय सदस्य बलबहादुर...
साझा बिसौनी संवाददाता सुर्खेत, ५ जेठ । जिल्लाका विभिन्न स्थानहरुमा बेवारिसे अवस्थामा भरुवा बन्दुकहरू फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विगत एक महिना यता नौ थान...
साझा बिसौनी संवाददाता सुर्खेत, १ जेठ । घरेलु तथा साना उद्योग विकास समिति शाखा सुर्खेतमा प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरेको पाइएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा...
साझा बिसौनी संवाददाता सुर्खेत, १ जेठ । कर्णाली प्रदेश सरकारले पहिलो चरणमा जिल्लाका पाँच सय १४ घरपरिवार बाढीपीडितलाई राहत प्रदान गर्ने भएको छ । सोमवार बसेको उच्चस्तरीय बाढीपीडित समस्या...
साझा बिसौनी संवाददाता सुर्खेत, १ जेठ । दैलेख र कालिकोटको सीमानामा पर्ने घट्टेखोलामा पुल निर्माणका वि.सं. २०६९ मा सम्झौता भएको थियो । एक वर्ष तीन महिनामा निर्माण सम्पन्न गर्ने...