निरुंकुश केन्द्रीय सामन्तवादी व्यवस्थापन विरुद्ध नेपाली जनता करिब एक शताब्दीसम्म जीवन आहुति दिएर एक्काइसौं शताब्दी लाग्दा बहुदलीय प्रजातन्त्र प्राप्त हुन थालेको छ । हाम्रो प्रजातन्त्र संसारका अनेकौं मुलुकले प्रजातान्त्रिक...

राजनीति देशको मूल नीति हो । राजनीतिले नै देशको शासन प्रणाली सञ्चालन गर्दछ । राजनीति सही मार्गमा छ भने देशको समग्र अवस्था र लोकतन्त्र पनि बलियो हुन्छ । लोकतन्त्रका...

कालिकोट, ७ असार । प्रहरीले चार जना जुम्लाका बालकहरूलाई उद्धार गरेर गृह जिल्लामै पठाएको छ । जुम्ला चन्दनाथ नगरपालिकाका ती बालकहरू सुर्खेत जाँदै गर्दा प्रहरीले मंगलवार मान्मबाट उद्धार गरेको...

सुर्खेत, ७ असार । सर्पले टोक्दा सुर्खेतमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बराहताल गाउँपालिका–४ तरंगामा सर्पले टोक्दा बालिकाको मृत्यु भएको हो । आइतवार राती ८ बजेतिर कोठामा...

सुर्खेत, ६ असार । पिठ्यूँमा भारी बोक्नुपर्ने बाध्यता । नुनतेल सुर्खेत र नेपालगन्जबाट ओसार्नु पथ्र्यो । अस्पताल नपुग्दै बिरामीको बाटोमै मृत्यु हुने । उनीहरू सरकारले हेलिकोप्टरबाट बाँडेको चामलले दशैं...

दुई दशकपछि स्थानीय तहको निर्वाचन भयो । पहिलो चरण निर्वाचन सम्पन्न भएका तीन प्रदेशबाट पाँच हजार बढी महिलाहरू निर्वाचित भए । स्थानीय तहको निर्वाचनमा आरक्षणसहित खुला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको...

सुर्खेत, ४ असार । संविधानमा नै छोरा र छोरीबीच विभेद गर्न नहुने उल्लेख छ । सामाजिक चेतनास्तर वृद्धि हुँदासमेत शिक्षित परिवार नै छोरा मोहबाट मुक्त हुनसकेका छैनन् । सहरभित्रकै...

सुर्खेत, ४ असार । मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा अध्ययन हुने विभिन्न संकायको पाठ्यक्रम परिमार्जन गरिने भएको छ । सेमेस्टार प्रणालीलाई लागू गरेको विश्वविद्यालयले एक चक्र निर्माण पूरा भएको पाठ्यक्रमलाई समय सापेक्ष...

सुर्खेत, ४ असार । पत्रकार आचारसंहिता सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतको आयोजना तथा जिल्ला समन्वय समिति सुर्खेतको आर्थिक सहयोगमा...

सुर्खेत जिल्लाको पूर्वी क्षेत्र, विकासोन्मूख र सुन्दर सिम्ता । प्राकृतिक सुन्दरता, सांस्कृतिक एकता र सामाजिक सद्भावको थलो सिम्तामा विकासको क्रम पनि तेज गतिले अघि बढिरहेको छ । स्थानीय तहको...

प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षति हुने गरेको छ । कतिपय प्राकृतिक विपत्तिहरू चाहेर पनि रोक्न वा न्यूनीकरण गर्न सकिदैंनन् । जसले गर्दा मानवले ठूलो क्षति व्यहोर्नु परिरहेको...

सुर्खेत, ३ असार । सुर्खेतमा स्वचालित मौसम केन्द्रहरू स्थापना भएका छन् । मौसमको अवस्थाबारे जानकारी दिन र विपद्बाट जोगिन सूचनाहरू संकलन गर्ने उद्देश्यले मौसम केन्द्रहरू स्थापना गरिएको हो ।...