विनोद शाही राजा वीरेन्द्र शाहले औधि मन पराएको सहर हो, वीरेन्द्रनगर । उनै राजाको नामले नामाकरण गरिएको सहर, वीरेन्द्रनगर । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम हो, वीरेन्द्रनगर । सम्भवतः...

झुण्डिएर प्राण त्याग्ने धेरै, मानसिक रोगका कारण समस्याः मनोचिकित्सक साझा बिसौनी संवाददाता सुर्खेत, १७ पुस । सुर्खेतमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । प्रहरीमा रहेको तथ्यांक अनुसार मात्र...

सुवास ज्ञवाली [email protected] व्यवस्थापिका संसदबाट पास भइ महामहिम राष्ट्रपतिज्यूबाट यही कार्तिक ५ गते प्रमाणिकरण भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ मा विद्यालय तहदेखि उच्च स्तरसम्मको शैक्षिक पाठ्यक्रममा...

मुना हमाल सुर्खेत, १५ पुस । उनी कक्षा १ मा उत्तीर्ण हुन सकिनन् । परिवारलाई छोरीको पढाइ बिग्रने चिन्ताले सतायो । आफन्तले गाउँमै रहेको होमवर्क सेन्टरमा पठाए । हरेक...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ पुस । दुई मृगौला समस्या देखिएपछि उपचारको क्रममा रहेका दैलेख भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीको परिवारले सहयोगको याचना गरेका छ । विगत तीन वर्षदेखि...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ पुस । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व हर्षोल्लासका साथ मनाएका छन् । बुधवार सुर्खेत लगायत देशभरका गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई...

लक्ष्मी शर्मा धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा आज जुनसुकै उमेरका धुम्रपान गर्ने व्यक्तिहरूलाई थाहा भएकै छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थहरूको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ...

जित्यो, कस्ले के जित्यो ? कहाँनिर जित्यो ? कसरी जित्यो ? के भोका नाङ्गाहरूले गास पाए ? कि गरीब र दिन दुखीहरूले साहारा पाए ? वृद्धभत्ता बढाउनु र स्वदेशमा...

साझा बिसौनी संवाददाता सुर्खेत, १४ पुस । प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा नेकपा एमालेले संस्थागत रूपमा नै दाबी गरेको छ । आफूहरूको आधारक्षेत्र रहेको भन्दै माओवादीले यो प्रदेशको मुख्यमन्त्रीमा...

सविता जिसी सुर्खेत, १३ पुस । सुर्खेतका अधिकांश ट्यूसन सेन्टरले जिल्ला शिक्षा कार्यालयबाट अनुमति नै लिएका छैनन् । सरकारी अनुमति विना नै विद्यार्थीसँग चर्को शुल्क असुलेर पढाउ“दै आएका ट्यूसन...

सुर्खेत, १३ पुस । महिलामाथि हुने घरेलु हिंसा सम्बन्धित एक दिने सचेतना कार्यक्रम बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको १९ औं स्थापना दिवसको...

सुर्खेत, १३ पुस । (साबिस) ६ नम्बर प्रदेशका मानवअधिकार रक्षकहरू सुर्खेतमा भेला भएका छन् । मानवअधिकार रक्षक तथा सुरक्षाको अवस्थाबारे जानकारी राख्न र प्रदेश सरकारका लागि आवश्यक नीति निर्माणमा...